‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न, छानिए टप १८ प्रतिस्पर्धी

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएको छ । शोका निर्देशक नरेशनाथ योगी (किंग योगी)का अनुसार हजारौं आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका १०० प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो । जसमध्येबाट टप १८ प्रतिस्पर्धी छानिएका छन् । फिजिकल अडिसनबाट छानिएकाहरुमा शुभमसिंह भुमियार, अमरेन्द्र यादव, अनिल राई, दीपेश घिमिरे, हरि गजुरेल, हुकुमबाबु वली, कृष्ण […]

सम्बन्धित सामग्री

‘रनवे ड्रिम्स २०२३’ को तेस्रो सिजनको अडिसन सम्पन्न

ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसनको आयोजनामा ‘रनवे ड्रिम्स २०२३’ तेस्रो सिजनको अडिसन सम्पन्न भएको छ । शनिबार त्रिपुरेश्वरको ज्यासविन फिटनेस सेन्टरमा आयोजित अडिसनबाट ३० जना प्रतिस्पर्धी छनोट गरिएको हो । ‘रनवे ड्रिम्स’को तेस्रो सिजनमा ७० जनाको आवेदन आएको र जसमध्ये ३० जना प्रतिस्पर्धी सहभागी हुने ड्रिम्स इन्स्टिच्युट अफमोडलिङ फेसनका एक्जुकेटिभ डाइरेक्टर समिरसिंह क्षेत्रीले जानकारी दिनुभयो …

मिस लिटिल नेवाः को अडिसन सम्पन्न

काठमाडौं । ‘मिस लिटिल नेवाः’ को अडिसनबाट ४० प्रतिस्पर्धी अन्तिम प्रतियोगिताका लागि छनोट भएका छन् । आयोजक

'मिस टिन २०१७' को लागि छानिए ३० युवती :: Pahilopost.com

काठमाडौँ: काठमाडौँ जेसिसको आयोजनामा हुने ‘मिस टिनको २०१७’को लागि दोस्रो अडिसन सम्पन्न भएको छ। शनिबार भएको सौन्दर्य प्रतियोगिताको अडिशनबाट ३० प्रतिस्पर्धी छानिएका छन्। यो मिस टिनको १५ औं संस्करण हो। शनिबार भएको अडिसनमा ४५ जना सहभागी थिए। प्रथम चरणको अडिसनमा सहभागी ७३ युवतीमध्येबाट छानिएकाहरु दोस्रो चरणमा प्रतिस्पर्धा गरेका हुन्।