ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसनको आयोजनामा ‘रनवे ड्रिम्स २०२३’ तेस्रो सिजनको अडिसन सम्पन्न भएको छ । शनिबार त्रिपुरेश्वरको ज्यासविन फिटनेस सेन्टरमा आयोजित अडिसनबाट ३० जना प्रतिस्पर्धी छनोट गरिएको हो । ‘रनवे ड्रिम्स’को तेस्रो सिजनमा ७० जनाको आवेदन आएको र जसमध्ये ३० जना प्रतिस्पर्धी सहभागी हुने ड्रिम्स इन्स्टिच्युट अफमोडलिङ फेसनका एक्जुकेटिभ डाइरेक्टर समिरसिंह क्षेत्रीले जानकारी दिनुभयो …