अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा विष्णु क्षेत्री

जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीको अध्यक्षमा विष्णु क्षेत्री नियुक्त भएका छन् । प्रदेश खेलकुद परिषद्ले अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा क्षेत्रीलाई  नियुक्त  गरेको हो । समितिको उपाध्यक्षमा पीताम्बर खनाल, कोषाध्यक्षमा प्रेम आले रहेका छन् । यस्तै सदस्यमा लक्ष्मण  पाण्डेय, सीता भुसाल, गणेश भुसाल, सञ्जय पाण्डेय,  रेम कला खत्री, कृष्ण भुसाल रहेका छन् । खेलाडी समेत रहेका अध्यक्ष क्षेत्रीले खेलकुद विकास लागि विस्तृत योजना बनाएर काम गर्ने बताए  । 

सम्बन्धित सामग्री

अर्घाखाँची खेलकुद समितिको अध्यक्षमा क्षत्री नियुक्त

अर्घाखाँची – अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसका नेता विष्णु क्षत्री नियुक्त भएका छन्  । प्रदेश खेलकुद विकास समिति लुम्बिनीले क्षत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरी  २० गते नियुक्ति प्रदान गरेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले असार १९ गतेको निर्णयअनुसार २० गतेदेखि नै सक्रिय बन्ने गरी नयाँ समितिलाई […]

अर्घाखाँची खेलकुद विकास समिति अध्यक्षमा क्षत्री

अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा नेपाली काँग्रेसका नेता विष्णु क्षत्री नियुक्त भएका छन्  । प्रदेश खेलकुद बिकास समिति लुम्बिनीले क्षत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरी  २० गते नियुक्ति प्रदान गरेको हो ।प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले असार १९ गतेको निर्णयअनुसार २० गतेदेखि नै सक्रिय बन्नेगरी नयाँ समितिलाई अख्तियारी प्रदान गरेका हुन् ।अध्यक्षको जिम्मेवारी पाएका क्षत्री नेपाली कांग्रेस अर्घाखाँचीका कोषाध्यक्ष हुन भने उपाध्यक्षमा एकीकृत समाजवादीका