विश्वकपका लागि बंगलादेशको टिम घोषणा, नेपालविरुद्ध पनि खेल्ने

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि बंगलादेशले टिमको घोषणा गरेको छ । जुन १ देखि २९ तारिखसम्म आयोजना हुने विश्वकपका लागि बंगलादेशले नजमुल होसेनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । विश्वकपका लागि बंगलादेश समूह 'डी' मा रहेको ...

सम्बन्धित सामग्री

४ नेपालीलाई बंगलादेश कबड्डी लिग खेल्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा यसै साता सुरु हुने महिला कबड्डी लिगमा ४ नेपाली खेलाडीले अवसर भएका छन् । ४ जनाले नै मेघना कबड्डी क्लबबाट खेल्ने अवसर प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएका छ । बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती […] The post ४ नेपालीलाई बंगलादेश कबड्डी लिग खेल्ने अवसर first appeared on हाम्रो खेलकुद.

बंगलादेश कबड्डी लिगमा नेपालका ४ खेलाडी

११ मंसिर, काठमाडौं । बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् । चारैले मेघना कबड्डी क्लबबाट खेल्ने अवसर पाएका हुन् । बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती बडु र सिर्जनाकुमारी थारुले खेल्ने छन् । चारै खेलाडी गत असोजमा चीनको […]

काभा यु२३ भलिबल च्याम्पियनसिप – नेपालले उद्घाटन खेलमा बंगलादेशसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा पुस पहिलो सातादेखि आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक भएको तालिका अनुसार नेपालले उद्घाटन खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । सोही दिन किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल ७ पुसमा हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी […]

नेपालले काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेशको ढाका र कक्स बजारमा डिसेम्वरमा आयोजना हुन लागेको काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपसँगै सिनियर पुरुष र महिला बिच भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल भलिबल संघको मंगलबार बसेको बैठकले काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपसँगै सिनियर पुरुष र महिला बिच भलिबल प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो । […]

नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ। पाकिस्तान फुटबल संघले बिहीबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालसँग मध्य नोभेम्बरबीचमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको जानकारी दिएको हो। २०१८ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपपछि पाकिस्तानले कुनै अन्तराष्ट्रिय खेल खेलेको छैन। फिफाको प्रतिबन्धमा परेको पाकिस्तानले प्रतिबन्ध फुकुवा भएपछि पहिलो खेल […]

नेपालले बंगलादेशसँग असोजमा मैत्रीपूर्ण खेल खेल्ने

२६ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी असोजमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले असोज ११ गते नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल हुने निर्णय भएको जनाएको छ । बैठकमा सहभागी सदस्यले असोज ११ गते खेल हुने जानकारी दिए । फिफा डेमा […]

नेपाली स्टेन्डिङ क्रिकेट टोलीले बंगलादेशमा खेल्ने

नेपाली पुरुष स्टेन्डिङ क्रिकेट टोलीले बंगलादेशमा हुने बंगबन्धु फोर नेसन्स फिजिकल्ली च्यालेन्ज टी– २० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।बंगलादेशको कोक्स बजारमा चैत १३–१७ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने नेपाल व्हीलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जनाएका छन् ।आरपी खरेलको कप्तानीमा खेलाडी टोली १४ सदस्यीय हुने छ । खेलाडी, अफिसियल र प्रशिक्षकसहित जम्मा १७ सदस्यीय नेपाली टोली चैत ११ गते बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ

बंगलादेशको साफ खेल्ने टोलीमा नाइजेरियन फरवार्ड

एजेन्सी – माल्दिभ्समा अर्को साता सुरु हुने साफ च्याम्पियनसिपका लागि बंगलादेशले आफ्नो प्रारम्भिक टोलीमा नाइजेरियन फरवार्ड एलेटा किंग्सलेलाई समावेश गरेको छ । सन् २०२१ जुनमा बंगलादेशी पासोपोर्ट प्राप्त गरेका उनले फिफाको स्वीकृति भने प्राप्त गर्न बाँकी छ । विगत एक दशकदेखि बंगलादेशको घरेलु फुटबलमा खेलिरहेका किंग्सलेले बंगलादेशको नागरिकता लिइसकेका छन् । सन् २०११ मा आराम्बागबाट […]

महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्री खेल खेल्ने

दुबै खेल काठमाडौंको दशरथ रंगशालामा हुने भएको छ । मैत्री खेलका लागि बंगलादेशको टोली सोमबार नेपाल आउने भएको छ ।