जाँचबुझ आयोगले दोषी ठहर्‍याएका व्यक्ति ओली सरकारका मन्त्री

ओलीले जुट मिलको सम्पत्ति हिनामिनामा संलग्नलाई पुरस्कृत गर्दै मन्त्री बनाए, आफ्नै कार्यालयमा रहेको जाँझबुझ आयोगको प्रतिवेदनलाई बेवास्ता गर्दै

सम्बन्धित सामग्री

उत्तराखण्ड सरकारका मन्त्री सन्तपाल जनकपुरधाम आउँदै

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी यस वर्ष मंसिर पहिलो सातादेखि सुरु हुन लागेको छ। मंसिर ७ गते जनकपुरधाम नगर दर्शन गरी विवाहपञ्चमी विधिवत रुपमा सुरु हुनेछ। यसवर्ष मंसिर ७ गते पहिलो दिन नगर दर्शन, दोस्रो दिन ८ गते फूलवारी लीला र तेस्रो दिन ९ गते धनुषयज्ञ हुन...

निर्वाचन आचारसंहिता आज मध्यरातिदेखि लागू हुने

११ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बुधबार (आज) मध्यरातिदेखि आचारसंहिता लागू गर्ने भएको छ । १३ भदौ २०७९ मा आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ । आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय […]

भोलिदेखि निर्वाचन आचारसंहिता लागू, के के गर्न पाइदैन ?

११ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू गर्ने भएको छ । १३ भदौ २०७९ मा आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ । आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका […]

प्रहरी समायोजन माग गर्दै मधेश सरकारका मन्त्री धर्नामा बस्ने

२८ साउन, जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारका मन्त्री धर्नामा बस्ने भएका छन् । प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको र यसअघि अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि अब प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले बताए । शनिबार […]

सत्ता गठबन्धनको चुनावी सभाको उद्घोषक मधेस सरकारका मन्त्री

जनकपुरधाम – निर्वाचन आचारसंहिताविपरीत मधेस सरकारका मन्त्री चुनावी सभामा सहभागी भएका छन्। शनिबार जनकपुरधाममा आयोजना भएको सत्ता गठबन्धनको चुनावी सभामा मधेस प्रदेशका आन्तरिक मामिमा तथा सञ्चारमन्त्री भरतप्रसाद साहले उदघोषण गरिरहेका छन्। निर्वाचन आचारसंहितामा मन्त्री चुनावी प्रचारप्रसारमा सहभागी हुन नपाउने व्यवस्था रहे पनि मन्त्री साह सहभागी मात्र नभई कार्यक्रमको उदघोषण नै गरिरहेका छन्। चुनावी सभामा प्रधानमन्त्री […]

वर्तमान सरकारका मन्त्री : योजना कम ‘स्टन्ड’ बढी

काठमाडौं । वर्तमान सरकारका कतिपय मन्त्रीहरूको रुचि दीर्घकालीन योजना तथा नीतिगत कार्य गर्नुभन्दा चाँडो चर्चामा आउने अनुगमन तथा निरीक्षणजस्ता कार्यमा देखिएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका कतिपय मन्त्रीहरू आफ्नो कार्यसम्पादनमा सक्रिय नबनेकै कारण चर्चामा देखिएका छैनन् । केही मन्त्रीहरू नीतिगत रूपमा पनि हुनेगरी काममा लागेको पाइएको छ भने कतिपय […] The post वर्तमान सरकारका मन्त्री : योजना कम ‘स्टन्ड’ बढी appeared first on राजधानी राष्ट्रिय दैनिक.

चुनावको मुखमा योगी सरकारका मन्त्री धमाधम भाजपा छाड्दै

एजेन्सी, २९ पौष । भारतको उत्तर प्रदेश राज्यको विधानसभा चुनाव नजिकिदै गर्दा सत्तारुढ भारतीय जनता पार्टीलाई एकपछि अर्को धक्का लाग्न थालेको छ । मुख्यमन्त्री योगी आदित्यनाथको मन्त्रीमण्डलमा रहेका तीन मन्त्रीले भाजपा छाडिसकेका छन् । आज मन्त्री धरम सिंह सैनीले भाजपा छाडेका छन् । सैनी खाद्य सुरक्षा राज्यमन्त्री हुन् । उनले दलित, पिछडिएको वर्ग, किसान, युवा […]

संयुक्त बैठकलाई प्रधानमन्त्रीले निर्देशन दिने

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने भएका छन्।...

प्रदेश सरकारका मन्त्री कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित

नेपाली कांग्रेस उदयपुरको जिल्ला सभापति पदमा १ नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की निर्वाचित भएका छन् ।  अन्तिम मतपरिणामअनुसार कार्कीले प्रतिस्पर्धी विदुर बस्नेतलाई १७८ मतान्तरले पराजित गरेका छन् । निर्वाचित कार्कीले ७६७ मत पाउँदा पराजित बस्नेत ५८९ मत मात्रै पाएका छन् । जिल्ला कार्यसमिति उपसभापतिमा भीमचन्द्र राई र बलबहादुर तामाङ विजयी भएका छन् ।