जनकपुरधाम – निर्वाचन आचारसंहिताविपरीत मधेस सरकारका मन्त्री चुनावी सभामा सहभागी भएका छन्। शनिबार जनकपुरधाममा आयोजना भएको सत्ता गठबन्धनको चुनावी सभामा मधेस प्रदेशका आन्तरिक मामिमा तथा सञ्चारमन्त्री भरतप्रसाद साहले उदघोषण गरिरहेका छन्। निर्वाचन आचारसंहितामा मन्त्री चुनावी प्रचारप्रसारमा सहभागी हुन नपाउने व्यवस्था रहे पनि मन्त्री साह सहभागी मात्र नभई कार्यक्रमको उदघोषण नै गरिरहेका छन्। चुनावी सभामा प्रधानमन्त्री […]