भारत सरकारद्वारा मदर टेरेसा च्यारिटी संस्थालाई विदेशी अनुदान लिन प्रतिबन्ध

एजेन्सी । भारतको ‘मदर टेरेसा च्यारिटी’ ले अबदेखि विदेशी सहयता लिन नपाउने भएको छ । इसाइ नन मदर टेरेसाद्वारा स्थापित परोपकारी संस्थाले पछिल्लो समय इसाई धर्मको प्रचार प्रसार गर्नुका साथै सर्वसाधारणलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको भन्दै भारत सरकारले बिदेशी सहायता लिनबाट उक्त संस्थालाई रोक लगाएको हो । साथै मदर टेरेसाको परोपकारी संस्थाको नविकरण पनि […]