बनेपामा चण्डेश्वरी जात्राको उल्लास (तस्बिरहरू)

हेटौँडा । बनेपामा नेवारी समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्रा शुक्रवारदेखि सुरू भएको छ। २५ सय वर्ष अगाडिदेखि नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रामा यो वर्ष पनि अझै उल्लासमय ढंगबाट सञ्चालन भइरहेको छ । जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) निकालिन्छ । बनेपाका बासिन्दाले धिमे, नाय्खिं, छुस्या लगायत विभिन्न बाजागाजा सहित आस्था भएका सबैले […]