ईलाका प्रहरी कार्यालय बनेपाको आफ्नै भवन, नगरपालिकाले उपलब्ध गरायो जग्गा

मोतीराम तिमल्सिना, काभ्रे । बनेपा नगरपालिकाले आफ्नै प्रयोजनका लागि खरिद गरेको जग्गा मध्ये १ रोपनी १५ आना इलाका प्रहरी कार्यालय बनेपाका लागि उपलब्ध गराए पछि भवन निर्माण कार्य सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नम्वर ९ नयाँबस्तिमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । अरनिको राजमार्गमा साँघुरो भवनमा इलाका प्रहरी कार्यालय बनेपा रहँदै […]

सम्बन्धित सामग्री

आठ महिनापछि ईलाका प्रहरी कार्यालय लिमि पुनः संचालन

चिसो बढेपछि गत कात्तिकमा बेंसी झरेको ईलाका प्रहरी कार्यालय लिमि पुनः संचालन भएको छ । चिसो बढेपछि चिनियाँ सीमावर्ती क्षेत्र लिमीमा स्थापना गरिएको ईलाका प्रहरी कार्यालय लिमि गत कात्तिकमा सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको थियो ।

हत्या आरोपीद्वारा आत्मसमर्पण

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनले बुधबार राति १ बजेतिर ईलाका प्रहरी कार्यालय बौनीयाँमा आत्मसमर्पण गरेका हुन्।...

उषा राई मृत्यु प्रकरण: ईलाका प्रहरी कार्यालय घेराउ र नाराबाजी

कुटपिटमा संलग्नहरु सबैलाई पक्राउ गर्नुपर्ने माग गर्दै महिलाहरुले प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका हुन्।...

निर्वाचन कार्यालय तालाबन्दी गरेको आरोपमा वडा अध्यक्ष गुप्ता प्रहरी नियन्त्रणमा

जीतपुर सिमरा उपमहानगर वडा नम्बर ७ का वडाध्यक्ष सुनील गुप्ताललाई ईलाका प्रहरी कार्यालय सिमराले आइतबार नियन्त्रणमा लिएको छ।...

प्रहरी कार्यालयको शौचालयमा थुनुवा मृत फेला

ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतको शौचालयमा एक थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर– १२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज समेत रहेका प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले बुधबार बिहान करीब ५ बजेतिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए । उनले भने, ‘हिरासत कक्षबाट ट्वाइलेट गएका कुँवर टवाइलेटको भ्यान्टिलेटरमा टिसर्टको पास

झापामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

एम्बुलेन्स सहित चालक भने ईलाका प्रहरी कार्यालय अनारमनी झापाको नियन्त्रणमा रहेका छन्।

बाढीले ईलाका प्रहरी कार्यालय टीकापुर डुवानमा

कर्णाली नदीबाट आएको बाढीले ईलाका प्रहरी कार्यालय टीकापुर डुबानमा । कर्णाली नदीमा पानीको बहाव अत्याधिक भएपछि कर्णाली नदीसँग जोडिएको रानी जमरा कुलरिया सिंचाइ आयोजनाको कुलाको पानी गाउँ हुँदै बजार पुगेको हो । अहिले टीकापुर बजारको अधिकांश भाग डुबानमा परेका छन् । तस्वीर : झलनाथ खनाल, रासस

मेलम्ची खोलामा मिसियो ईलाका प्रहरी कार्यालय हेलम्बु

अविरल वर्षासँगै आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालय हेलम्बु, मेलम्ची खोलामा मिसिएको छ ।  मंगलवार आएको बाढीले जोखिममा पारेको भवन शुक्रवार रातिको बाढीले खोलामा मिसाएको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले लोकान्तरलाई जानकारी दिए ।  उनले भने, अस्तिको बाढीले भवन असुरक्षित भइसकेको अवस्था थियो, हिजो रातिको बाढीले त्यो खोलामा मिसिएको हो ।’ राति बाढी आएपनि अहिले बाढी कम भएको उनको भनाइ  छ ।  उ...

आठ करोडको लागतमा निर्माण भएको ईलाका प्रहरी कार्यालयको उद्घाटन

ईलाका प्रहरी कार्यालय सिमराको नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।

घुस लिने प्रहरी हवल्दारविरूद्ध विशेष अदालतमा मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँकी प्रहरी हवल्दार शान्ति भण्डारी विरूद्ध आरोपपत्र दायर गरेको हो।