देशैभर भाइटीका लगाईदै, आज दिनभर टीका लगाउन मिल्ने

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज भाइटीका लगाउने क्रम जारी छ । विहान ११ बजेर २ मिनेटमा उत्तम साइत रहे पनि विहानैदेखि टीका लगाउने क्रम शुरु भएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने गर्र्दछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य […]

सम्बन्धित सामग्री

तस्बिरमा यस्तो देखियो कलाकारको भाइटीका

हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार सम्पन्न भएको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै बिहीबार भाइटीका लगाएसँगै तिहार सम्पन्न भएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।कलाकारहरुले पनि आफ्नो आफ्नो दाजुभाइ तथा दिदीबहिनीलाई टीका लगाउने–लगाउने गरेर मनाएका छन् ।कलाकारको भाइटीकाका केही तस्बिर हेर्नुहोस्ः

बालबालिकाले बालगृहमै लगाए भाइटीका

तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् । आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ […]

बालबालिकाले बालगृहमै लगाए भाइटीका

तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् । आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ । बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटीका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए । “दुई जना बालिकाले

बालगृहका बालबालिकाले लगाए एक आपसमा भाइटीका

१० कात्तिक, तनहुँ । तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौं दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् । आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह […]

राष्ट्रपतिले भण्डारीले पनि लगाइनन् भाइटीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीनजना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्। यमपञ्चकको पाँचौँ दिन बिहीबार भ्रातृद्वितीया अर्थात् भाइटीका परेकाे छ।भ्रातृशोकमा रहेकोले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यो वर्षको भाइटीका लगाएनन्।

प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् । भ्रातृ शोकमा रहेकाले प्रधानमन्त्री देउवाले भाइटीका नलगाएका हुन् l भ्रातृ शोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।

अध्यक्ष भट्टराईले लगाए भाइटीका

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भाइटीका लगाएका छन् । भाइटीका ग्रहणपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले भाइटीकाले संयुक्त परिवारमा उल्लासमयमा टीका ग्रहण गरेको बताएका हुन् ।उनले लेखेका छन्, 'संयुक्त परिवारमा उल्लासमय भाइटीका ! बहिनी पार्वती भट्टराईबाट मैले र भाइले टीकाग्रहण ! मानुषी, प्रेरणा र अस्मिताद्वारा दाजु र भाइहरू प्रेरित,अनुप र संकल्पलाई भाइटीका !'

भरतपुर कारागारका कैदीवन्दीले कारागारमै लगाए भाइटीका

चितवन । चितवनको भरतपुर कारागारका कैदीवन्दीले कारागारगृहमै भाइटीका ग्रहण गरेका छन् । कारागार प्रशासनले जेलभित्रै टेण्ट टाँगेर भाइटीका लगाइदिन पाउने गरी व्यवस्थापन मिलाएपछि टिका लगाउन सहज भएको हो । उत्तम साइत ११ बजेर २ मिनेट भए पनि टीका लगाउने जाने आफन्तहरु धेरै भएपछि बिहानैदेखि टीका लगाउने सुरु गरिएको थियो । कारागार प्रशासनले साउण्ड सिस्टमको व्यवस्था […]

बालगृहमा सामूहिक भाइटीका

म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन्। नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन्।...

बेनीस्थित बालगृहमा सामूहिक भाइटीका

म्याग्दी : बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन्। नेपाल बाल संगठन म्याग्दीले संचालन गरेको बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका मनाएका हुन्। अष्ट्रेलियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरिएको हो। बालगृहका बालबालिकालाई तिहार निरश…