मधेस प्रदेशमा एमाले गठबन्धनको प्रस्ट बहुमत

संघमा सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि नयाँ सत्ता समीकरणको कसरत सुरु भएको छ।

सम्बन्धित सामग्री

बागमतीमा एमाले-माओवादीको मात्र पुग्दैन बहुमत

२१ फागुन, हेटौंडा । नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेपछि बागमती प्रदेशमा पनि नयाँ समीकरणबारे चर्चा सुरु भएको छ । केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बने पनि बागमती प्रदेशमा यी चार दलको मात्र प्रदेशसभामा बहुमत पुग्न सक्दैन । त्यसैले अन्य कुन कुन दललाई गठबन्धनमा सामेल गर्ने भन्नेबारे चर्चा […]

सबै प्रदेशमा नयाँ गठबन्धनको बहुमत

काठमाण्डाै - केन्द्रसँगै प्रदेशहरुमा पनि नयाँ गठबन्धनकै सरकार बन्ने देखिएको छ । केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसद समेत गरी १६९ सांसदको नयाँ गठबन्धन बनेको छ। नयाँ गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । केन्द्रमा मन्त्रिपरिषद् विस्तारसँगै प्रदेशहरुमा सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ । सबै प्रदेशमा एमाले नेतृत्वको गठबन्धनको बहुमत छ । ...

लुम्बिनी प्रदेशमा यसरी बन्नेछ नयाँ सरकार

संघीय सरकार निर्माणमा भएको पछिल्लो सहमति अनुसार एमाले–माओवादी समीकरणको सरकार बनाउन लुम्बिनी प्रदेशमा पनि सहज हुने भएको छ । कुल ८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेशमा बहुमत पुर्याउन कम्तीमा ४४ सांसद आवश्यक पर्छन् ।लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ । उसका २९ सांसद छन् भने दोस्रो ठुलो दल नेपाली कांग्रेसका २७ सांसद छन् । माओवादी केन्द्रका ९, जनता समाजवादी पार्टीका ३ राप्रपा ४ नागरिक उन्मुक्ति ४ र जनमत पार्टीका ३ तथा स्वतन्त्र ३ जना छन् ।यसरी साना दलले पनि समर

सुदूरपश्चिममा पनि सरकार बनाउन एमाले नेतृत्वको गठबन्धनलाई बहुमत

१० पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि नेकपा एमाले नेतृत्वको गठबन्धनलाई बहुमत पुग्ने भएको छ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी एमाले नेतृत्वको गठबन्धनमा मिसिएपछि यहाँ पनि १९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने अवस्था सिर्जना भएको हो । सरकार बनाउन २७ जनाको समर्थन चाहिनेमा नेकपा माओवादी […]

प्रदेश १ मा एमाले गठबन्धनलाई बहुमत

१८ मंसिर, विराटनगर । प्रदेश १ मा नेकपा एमाले नेतृत्वको गठबन्धनको बहुमत पुग्ने देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ३७ जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रदेशमा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । समानुपातिकको मत गणना अन्तिमतिर पुग्दा एमाले, राप्रपा र जनता समाजवादी पार्टी (जसपा)को […]

को-को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी ?

काठमाडाैं । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ । प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन् । मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले प्रत्यक्ष र […]

मधेस प्रदेशमा को–को छन् मुख्यमन्त्रीका आकांक्षी?

जनकपुरधाम – मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ। प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ। यद्यपि दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन्। मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले प्रत्यक्ष र समानुपातिक गरी ४६ […]

बहुमत नपुग्दाको दुःख : लुम्बिनी प्रदेशमा जसको शक्ति उसकै भक्ति !

नेपालीमा एउटा उखान छ, ‘जसको शक्ति उसकै भक्ति । लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार निर्माण गर्न यस्तै हुने अवस्था देखिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट लुम्बिनी प्रदेशसभामा कुनै पार्टी तथा गठबन्धनको बहुमत नपुग्ने लक्षण देखिएपछि यस्तो अवस्था आएको हो । प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणामले सत्ता गठबन्धन र एमाले कसैको पनि सरकार बनाउन बहुमत पुग्ने देखिँदैन । यस्तो अवस्थामा जसले नेतृत्व लिएर बहुमत जुटाउन र अरु दललाई विश्वासमा लिन सक्यो उसकै नेतृत्वमा सरकार बन्न सक्ने देखिन्छ ।प्रत्यक्

धर्मराएको एमाले सत्ता : गण्डकीमा गुम्यो, बाँकी तीन प्रदेशमा के हुँदैछ ?

काठमाडौं । नेकपा एमालेको नेतृत्वमा रहेका चारवटा प्रदेश सरकारमध्ये गण्डकी प्रदेशको नेतृत्व उसले गुमाइसकेको छ । अब बाँकी तीनवटा प्रदेशमा आफ्नो नेतृत्वको सरकार कसरी जोगाउने भन्नेमा सत्तारुढ एमाले चिन्तित बनेको छ ।तत्कालीन वाम गठबन्धनको बहुमत रहेका ६ वटा प्रदेशमध्ये चारवटामा एमाले र दुईवटामा माओवादीले प्रदेश सरकारको नेतृत्व गर्दै आएका थिए । सर्वोच्च अदालतले ०७७ फागुन २३ गते नेकपाको पार्टी एकता भङ्ग गरिदिएपछि ६ वटै प्रदेश सरकारको समीकरणमा प्रभाव परेको छ । खासगरी एमालेको नेतृत्वमा रहेका प्रदेश स