राजस्व छल्ने ६ जनाविरुद्ध ४२ करोड रुपैयाँको मुद्दा

काठमाडौं, बैशाख ६ । राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा ६ जना व्यक्तिविरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको छ । विभागले भारतबाट भन्सार छलेर कपडा ल्याउने एक जना भारतीय नागरिकसहित ६ जनाविरुद्ध आइतबार पाटन उच्च अदालतमा सो रकम असुल गरी सजाय मागदाबीसहित मुद्दा […]

सम्बन्धित सामग्री

साढे ५ करोड राजस्व छल्ने जयदुर्गा ट्रेडर्सका सञ्चालकमाथि मुद्दा

काठमाडौं : ५ करोड ४६ लाख ५१ हजार ३३८ रुपैयाँ राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले बसुन्धरास्थित श्री जयदुर्गा ट्रेडर्सका सञ्चालकमाथि मुद्दा हालेको छ।विभागले उच्च अदालत पाटनमा दर्ता गरेको मुद्दामा फर्म सञ्चालक धिरज कुमार जयसवाल, प्रोपाइटर सुमन कुमार श्रेष्ठ र कारोबारलाई सघाउने राहुल कुमार जैसवाललाई प्रतिवादी बनाएको छ।उनीहरुले कम्पनीबाट नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार गरी नियमानुसारको कर नतिरेको पाईएको छ। उनीहरुबाट चुहावट भएको राजस्व रकम

१० करोड रूपैयाँ राजस्व छलीमा एक भारतीयसहित ४ जनाविरुद्ध मुद्दा

काठमाडौं : राजस्व अनुसन्धान विभागले १० करोड रूपैयाँ राजस्व छल्ने एक भारतीयसहित ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।विभागले अर्घाखाँची छत्रदेव-२  घर भई रुपन्देही बस्ने नसिपदिन मियाँ, पाल्पा रिब्दीकोट-२ का शंकरप्रसाद आचार्य (न्यू मालिका ढुवानी सेवाका कारोबार हेर्ने व्यक्ति), रुपन्देही सिद्धार्थनगर-१ बेलहियाका रेखा जैसवाल (न्यू मनकामना सप्लायर्सका सञ्चालक) र भारत दिल्ली गान्धीनगर राजगढ कोलोनी घर भई हाल काठमाडौं बस्ने आशिष सिंहविरुद्ध १० करोड ६ लाख ५० हजार ५७४ रूपैयाँ कर छलेको आर

राजस्व छल्नेमाथि उच्च निगरानी

सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिल्लो समय अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न अदालतमा मुद्दा दायर गरिरहेको छ ।यसअघि गत ४ वैशाखमा मात्र भन्सार छलेर राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालकहरु विरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको विभागले सोमबार पुनःनक्कली भ्याट बिल बनाएर राजस्व छल्ने दुईवटा फर्मका सञ्चालकविरुद्ध १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँ असुल गरी कैद सजायको मागदाब

राजस्व छल्ने ६ जनाविरुद्ध ४२ करोड रुपैयाँको मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा ६ जना व्यक्तिविरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको छ । विभागले भारतबाट भन्सार छलेर कपडा ल्याउने एक जना भारतीय नागरिकसहित ६ जनाविरुद्ध आइतबार पाटन उच्च अदालतमा सो रकम असुल गरी सजाय मागदाबीसहित मुद्दा दायर गरेको […] The post राजस्व छल्ने ६ जनाविरुद्ध ४२ करोड रुपैयाँको मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.

राजस्व छल्ने क्यासिनो सञ्चालकलाई विदेश जान रोक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ ।क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका […]

नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख राजस्व छल्ने फर्म बिरुद्ध मुद्दा दायर

मंसिर १०, काठमाडौं । नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख बढी राजस्व छल्ने फर्म राजस्व अनुसन्धान विभागको कारबाहीमा परेको छ ।  जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको उज्ज्वल ट्रेड कन्सर्न, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको दिव्या ट्रेड कन्सर्न, हिलिहाङ्ग गाउँपालिका वडा नम्बर ७ को टोनी कन्सर्न ट्रेडका सञ्चालक प्रदिप शाह गोढले वस्तु तथा सेवाको प्रयोग नगरी झुट्टा तथा नक्कली मु.अ.कर बिजक जारी गरी ९ करोड १८ लाख ९९ हजार ३४९ मूल्य अभिवृद्धि कर र २० करोड ५८ लाख ७५ हजार १५० रुपैयाँ आयकर गरी कुल २९ करोड ७७ लाख ७४ हजार ४९९ रुपैयाँ राजस्व छली गरेको विभागको अनुसन्धानले देखाएको हो ।  उक्त रकम असुल गरी निज कम्पनी माथि कारबाही गर्न विभागले उच्च अदालत पाटनमा कम्पनी विरुद्ध शुक्रवार मुद्दा दायर गरेको छ । साथै, उक्त फर्महरूको गलत लेखा परीक्षण प्रतिवेदन तयार गरी सरकारलाई तिर्नु बुझाउनुपर्ने राजस्व छली गर्ने कार्यमा सहयोगी गर्ने मतियार लेखापरीक्षकलाई समेत राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन समेत) बमोजिम मुख्य प्रतिवादीहरूलाई हुने सजायको आधा सजाय दिन समेत विभागको माग रहेको छ ।

नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व छल्ने १२ जनाविरुद्ध मुद्दा दायर

नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले १२ जनाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको छ । मुद्दा खेप्नेमा अधिकांश रक्सी उत्पादक कम्पनी (डिस्टिलरी) र बोटलर्स कम्पनी सञ्चालक छन् । उनीहरूविरुद्ध पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी भएको विभागले जानकारी दिएको छ । विभागले जारी गरेको प्रेस विज्ञप्ति :

राजस्व छल्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको मुद्दा

काठमाडौं / राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलीमा संलग्न २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागले नक्कली भ्याट बिलको कारोबार गर्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित शुक्रबार उच्च अदालत पाटनमा मुद्दा... The post राजस्व छल्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको मुद्दा appeared first on Purbeli News.