काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा ६ जना व्यक्तिविरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको छ । विभागले भारतबाट भन्सार छलेर कपडा ल्याउने एक जना भारतीय नागरिकसहित ६ जनाविरुद्ध आइतबार पाटन उच्च अदालतमा सो रकम असुल गरी सजाय मागदाबीसहित मुद्दा दायर गरेको […]
The post राजस्व छल्ने ६ जनाविरुद्ध ४२ करोड रुपैयाँको मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.