बुटवल : आइतवार बिहान भैरहवा-परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणी पुलमा चालकसहित ३३ जना सवार बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
दुर्घटनामा एकजना महिला सहित ९ जनाको मृत्यु भएको हो। उपचाररत रहेका २४ जनामध्ये १६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका…