सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु इचोकबाट काठमाडौँका लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नम्बरको बस दुर्घटना हुँदा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार पाँच जना […]

सम्बन्धित सामग्री

इलाममा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ- इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता गंगाबहादुर थापाले बताएका छन्। दुर्घट्नामा परी ज्यान गुमाउनेमा  पाँचथर मिक्लाजुङ गाउँपालिका-५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाँउपालिका-६ का ५० […]

ट्रक दुर्घटना हुँदा सुर्खेतमा दुई जनाको मृत्यु

४ असार, सुर्खेत । ट्रक दुर्घटना हुँदा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला ना ४ ख ९७६१ नम्बरको ट्रक शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–११, रुकुम पश्चिमका २४ वर्षीय भीमबहादुर नेपाली र नलगाढ नगरपालिका–१२ जाजरकोटका २४ वर्षीय मिलन गुरूङ रहेको […]

ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२१ पुस, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–११ सिमात घुम्तीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ठिंगनबाट कान्ति लोकपथ हुँदै हेटौंडातर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र अर्का घाइतेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । कान्ति लोकपथ हुँदै आएको ना […]

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

सर्लाही, पुष १८ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडकखण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति रुखमा ठोक्किएर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो […]

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर-१५ स्थित वन कार्यालयको ढाट नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बिहीबार साँझ नारायणघाट बाट विरगंज तर्फ जादै गरेको ना ८ ख १२४८ नम्बरको बसमा विपरीत दिशाबाट आउदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर

रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।