नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बोल्नै नपाउने गरी सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्। सोमबार नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले सरकारको कार्यशैलीले...