काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आतंकवादविरुद्ध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरिएको हो । उनीहरुले शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ, आतंकवाद सदैव निन्दनीय छ र सिन्धु जल सम्झौता निलम्वन गर्नु कति मानवीय छ ? भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र, नेपालको […]
काठमाडौं । गत सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको आलोचना गर्नुभयो । एक महिना बितिसक्दा पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै उहाँले गभर्नर नियुक्त हुन नसेको देख्दा दुई तिहाईको सरकारको अहंकाररुपी बेलुन फुटिसकेको टिप्पणी गर्नुभयो । अध्यक्ष दाहालको भनाइ आएको अर्को दिन नै सत्ताघटक नेपाली काँग्रेसका […]