हेटौँडामा ५५ हजार बढी मत गणना हुँदा मिनाको अग्रता कायमै, दोस्रो स्थानमा उक्लियो एमाले

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मिना कुमारी लामाले आफ्नो अग्रतालाई कायम राखेकी छिन्। हालसम्म ५५ हजार ३८७ मत गणना भएको छ। ताजा मत परिणाम अनुसार हेटौँडा उपमहानगरको प्रमुखमा एकीकृत समाजवादीकी लामाले १७ हजार ३४३ मत ल्याएकी छिन्। नेकपा (एमाले)का अनन्त पौडेलले मतान्तर घटाउँदै दोस्रो स्थानमा उक्लिएका…

सम्बन्धित सामग्री

कास्की २ मा स्वतन्त्रको अग्रता कायमै, सत्तागठबन्धन तेस्रो स्थानमा

कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । ८ हजार तीन सय ५२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले दुई हजार चार सय ३१...

कैलालीका दुई क्षेत्रमा नागरिकको अग्रता कायमै

कैलाली क्षेत्र नं.१ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै रहेको छ। ३ हजार ५१४ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले १ हजार ५८२ मत पाएकी छन्।...

सप्तरी-२ मा सिके राउतको अग्रता कायमै,उपेन्द्र यादव पछाडि

सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतको अग्रता कायमै छ। अहिलेसम्म १९७९ मत गणना हुँदा राउतले १०१० प्राप्त गरेका छन्।...

तिलोत्तमामा कांग्रेसका खाणको अग्रता कायमै

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै छ। ५२ हजार १८९ मत गणना हुँदा नेपाली काँग्रेसका रामकृष्ण खाणले १९ हजार ८३१ मत सहित अग्रता कायम राखेका छन।...

घोराही उपमहानगरमा एमालेको अग्रता कायमै

घोराही उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ। ६२ हजार ८ सय १५ मत गणना हुँदा एमालेका मेयर उम्मेद्वार नरुलाल चौधरीले २५ हजार ६ सय १६ मतका साथ अग्रता लिइरहेका छन्।...

बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। एक हजार तिन सय ८५ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ४५२ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ३८८ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले २४० मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।

धनगढीमा ५ सय मत गणना हुँदा गोपाल हमालको अग्रता कायमै

धनगढी, ३१ वैशाख : धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार बेलुकी सवा ७ बजेसम्म ५५३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २५०, कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १७६, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले २७ मत प्राप्त गरेका छन् । अहिले धनगढी–१ को मत गणना […]

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। ६८० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले एक २१६ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले १७९ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले १४१ मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच मतगणना जारी छ।

२१ सय मत गणना हुँदा सभापतिमा देउवाको अग्रता कायमै

काठमाण्डाै - नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाको अग्रता कायमै छ। काठमाण्डौको राष्ट्रिय सभा गृहमा चलिरहेको मतगणनामा अहिलेसम्म २१ सय मत गणना भएको छ। जसमा देउवाले ९ सय ९१ मत पाउनुभएको छ । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७ सय २६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै प्रकाशमान सिंहको १ सय ७४, विमलेन्द्र निधिको १ सय २७ र कल्याण गुरुङको ७ मत छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

लुम्बिनीमा पुनको अग्रता कायमै

बुटवल-नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन्। १०२९ मत गणना गर्दा पुनले भरत कुमार शाहलाई ८२ मतले पछाडि पारेका छन्। निर्वाचन समितिका अनुसार पुनले ५५६ मत प्राप्त गरेका छन् भने शाहले ४६२ मत ल्याएका छन्। प्रदेशको नेतृत्वको लागि शनिवार मतदान भएपनि आइतवार बिहानबाट मतगणना सुरु भएको थियो। निर्वाचनमा […]