काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वले टुकुचामाथि बनेका भवनको वैधानिक प्रमाण खोजी गरिरहेको छ । महानगरले विभिन्न निकायसँगको समन्वयमा सम्भावित क्षेत्रमा उत्खनन जारी राखेको हो ।
महानगरको टोलीले शनिबार कमलादीस्थित लक्ष्मी बैंक नजिकै उत्खनन् गर्दा टुकुचा खोला भेटियो । करिब १२ फिटको खाल्डो खन्दा टुकुचाको अवशेष भेटाएको हो...