आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, यस्तो छ तरिका

निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सहज बनाउन विभागले अनलाइनबाटै मतदाता दर्ता गर्न सकिने व्यवस्था गरेको हो । त्यसका लागि आयोगले वेबबेस्ट भोटर लिस्ट प्रि-रजिस्ट्रेसन सिस्टम तयार गरेर  काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सेवा सुरु गरेको जनाएको...

सम्बन्धित सामग्री

मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढ्दो

जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढेको छ । कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले बताए । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सरकारले गत असार १ गतेदेखि सुरु गरेको थियो । सुरुका दिनमा सेवाग्राही खासै आएका थिएनन् । पछिल्ला केही दिनदेखि कार्यालयमा उल्लेख्य मात्रामा नयाँ मत

भोलिदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने

निर्वाचन आयोगले असार २९ गते (बुधबार) देखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न दिने व्यवस्था गरेको  छ। आयोगले आनलाइनबाटै मतदाता नामावली फारम भर्ने व्यवस्था काठमाडौं, ललितपुर र भक्तपुरबाट सुरु गर्ने भएको हो। ...

झापामा मतदाता नामावली दर्ता गराउनेको घुइँचो

झापा : झापामा मतदाता नामावली दर्ता गराउनेको घुइँचो लागेको छ। स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता निर्वाचन आयोगले पुनः असार १ गते खोलेसँगै झापामा नाम दर्ता गराउनेको घुइँचो लागेको हो।झापामा एकै पटक चार ठाउँमा मतदाता नामावली दर्ता भइरहेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए। जिल्ला निर्वाचन कार्यालय झापा, जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रशासन कार्यालय दमक र इलाका प्रशासन कार्यालय गौरीगञ्जमा नामावली दर्ता भइरहेको सूचना अधिकारी न्य

मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फाेटाेफिचर)

काठमाडाैं । निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुन: सुरु गरिएको हो। काठमाडाैं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेकाे छ । सरकारले आउँदाे मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे निर्वाचन गर्ने तयारी गरिरहेकाे छ […] The post मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फाेटाेफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

मतदाता नामावली दर्ता प्रक्रिया सुरू

काठमाडाैं, १ असार। निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुन: सुरु गरिएको हो। काठमाडाैं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेकाे छ । सरकारले आउँदाे मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे निर्वाचन गर्ने तयारी गरिरहेकाे छ […]

मतदाता नामावली दर्ता १ असारदेखि

निर्वाचन आयोगले यही असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सोमबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सो जानकारी दिएका हुन् ।उनले सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयहरुबाट मतदाता नामावली दर्ता गर्न सकिने बताए । त्यस्तै अस्थायी […]

‘अस्थाई बसोबास गरिरहेको स्थानबाट मतदाता नामावली दर्ता गर्न सकिने’

निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुने बताए । सोमबार राष्ट्रियसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सो कुराको जानकारी गराए ।उनले सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयहरूबाट मतदाता नामावली दर्ता गर्न सकिने बताए । त्यस्तै अस्थाई बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने उनले स्पष्

मंसिर १७ गतेदेखि स्थानीय तहमै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौँ- यही मंसिर १७ गते शुक्रबारदेखि आफू अहिले बसिरहेकै स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहको केन्द्रमा १७ गतेदेखि जिल्लाको तालिका अनुसार मतदाता नामावली दर्ता गर्न सकिने छ । १८ वर्ष उमेर पुरा भएका नागरिकले नागरिकताको सक्कल प्रमाणपत्र लिई मतदाता नामावली दर्ता गराउने […]

भाेलिदेखि आफू बसिरहेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

काठमाण्डाै - निर्वाचन आयोगले भोलिदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनुभएको हो । यसअघि मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरूलाई लक्षित गर्दै निर्वाचन आयोगले नामावली सङ्कलन कार्यक्रम सुरु गर्न लागेको हो । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गरिने निर्वाचन आयोगले जन...

आफू बसेको ठाउँबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ। काठमाडाैँमा निर्वाचन पर्यवेक्षण समिति नेपालले बुधवार आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयमा गरिएको अन्तक्र्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताएका छन्। उनले अब ७७ […]