काठमाडौँ – निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ। काठमाडाैँमा निर्वाचन पर्यवेक्षण समिति नेपालले बुधवार आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयमा गरिएको अन्तक्र्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताएका छन्। उनले अब ७७ […]