सन्थालहरू भारतको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो आदिवासी समुदायहरू मध्ये एक हो । सोही समुदायकी द्रौपदी मुर्मु भारतले स्वतन्त्रताको ७५ वर्षपछि राष्ट्रपति बनेकी छन् । उनी भारतको पहिलो आदिवासी राष्ट्रपति भएकी छन् । संथाल जनजातिको जनसङ्ख्या भील र गोण्डपछि आदिवासी जनजातिमा सबैभन्दा बढी छ । २०११ को जनगणना अनुसार भारतको जनसंख्याको साढे आठ प्रतिशतभन्दा अलि बढी जनजाति छन् । मिजोरम, नागाल्याण्ड, मेघालय, अरुणाचल प्रदेशमा राज्यको जनसङ्ख्यामा उनीहरूको हिस्सा ४० प्रतिशतभन्दा बढी छ । त्यसपछि धेर