सुर्खेत : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार तिहारपछि मात्र हुने भएको छ।कात्तिक १५ गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएपछि जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा नियुक्त भएका थिए।कात्तिक १६ गते मंगलबार शाही मुख्यमन्त्री बनेसँगै कांग्रेसले सरकारको नेतृत्व लिए पनि मन्त्रिपरिषद् विस्तार गर्न भने सकेको छैन।२० गतेदेखि तिहारको बिदा परेको र सांसदहरू घर जाने भएकाले कर्णालीको मन्त्रिपरिषद् विस्तार तिहारपछि मात्र हुने भएको हो।कांग्रेस कर