विकसित र समृद्ध पाँचथर उम्मेदवारका एजेन्डा

पाँचथरमा पछिल्लो पाँच वर्षमा जिल्लाको राजनीति धेरै फेरिएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको प्रदेश १ को पहाडी जिल्ला पाँचथरमा यो पटक पनि हेभिवेट नेताबीच प्रतिस्पर्धा हुने भएको छ । पाँचथर एमाले, कांग्रेसबीच पहिलाबाट नै तीव्र प्रतिस्पर्धा हुने जिल्ला हो । कुल आठ स्थानीय तह रहेको यो जिल्लामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बे […]