'सबै पार्टीमा जाने, चुनाव लड्ने वा नलड्ने आ–आफ्ना पाटा हुन्। हामी लड्छौं, जित्छौं, हार्छौं। तर पार्टीभन्दा बाहिर रहेर साझा राष्ट्रिय एजेन्डामा केन्द्रित भएर सोच्ने र काम गर्ने स्पेस पनि आवश्यक छ,' उनले भने।
RajdhaniDaily.com | काठमाडौं । अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटिका अध्यक्ष बिरेन्द्र पाल थापाले शैक्षिक वातावरणलाई सुरक्षित र अनुशासित बनाउने उद्देश्यका साथ आगामी छ -
१७ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन भएको बताएका छन् ।
बिहीबार साँझ एउटा भिडियो सार्वजनिक गर्दै थापाले जेनजी आन्दोलनको मर्मलाई संस्थागत गर्ने कुरा अब हुने निर्वाचन र …
भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या पुगेको छ । जिल्ला निर्वाचन कार्यालयले भक्तपुरले आज यसबारे जानकारी दिँदै भक्तपुरमा एक लाख पाँच हजार २६५ महिला, एक लाख १४० पुरुष तथा पाँच जना अन्य मतदाता रहेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम जिसीका अनुसार भक्तपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं […]
काठमाडौँ। सरकारले अनशनरत डा. निकोलस भुसालसँग वार्ता गर्न टोली गठन गरेको छ। गत २३ र २४ भदौमा भएका घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने, संविधान संशोधन गरी राष्ट्रिय सभा र प्रदेश संरचना खारेज गर्नुपर्ने तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागु गर्नुपर्नेलगायत पाँचबुँदे माग राख्दै १० दिनदेखि अनशन बस्दै आएका भुसालसँग वार्ता गर्न सरकारले आज (बिहीबार) प्रधानमन्त्रीका […]
RajdhaniDaily.com | कलाकार लक्षित स्वास्थ्य सहकार्यमा इनास नेपाल र कान्तिपुर डेन्टलबीच एमओयू काठमाडौं । कलाकार तथा स्रष्टाहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै -