याङवरकका किसान अलैँचीप्रति आकर्षित, अन्नबाली विस्थापन
१३ असोज, पाँचथर । याङवरक गाउँपालिका वडा नं १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्यानसम्म अलैँची लगाएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छाडे ।
सुकबहादुरका छिमेकी धनमाया बेघाको पनि करेसाबारीमा …