पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको निधन

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । गत वैशाखमा न्युयोर्क पुगेका बरुवालको उपचारका क्रममा गए राति उतै निधन भएको हो । बरुवाललाई न्युयोर्क हुँदै सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएपछि झण्डै एक महिनादेखि उपचारमा रहेका थिए । ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा […]

सम्बन्धित सामग्री

पाथीभरामा रु ५५ लाख सङ्कलन

पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको रु ५५ लाख भेटी सङ्कलन गरेको छ । फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा मन्दिरको एक महिनाको कमाइ ५६ लाख, १७८ तोला सुन लिलाम गरिँदै

ताप्लेजुङ : पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट ५५ लाख भेटी सङ्कलन गरेको छ। फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ। फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो। समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा सङ्कलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।यस्त

डस्टविनमा फाेहर राख्न जानेनन् पाथिभरा जाने दर्शनार्थीले

ताप्लेजुङ । पाथीभरा मन्दिर जाने पदमार्गको फोहर व्यवस्थापनका लागि बुधबार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन् । यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए । तर फोहरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अव...

डस्टविनमा फाेहर राख्न जानेनन् पाथिभरा जाने दर्शनार्थीले

ताप्लेजुङ । पाथीभरा मन्दिर जाने पदमार्गको फोहर व्यवस्थापनका लागि बुधबार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन् । यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए । तर फोहरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अव...

पाथीभरा पदमार्गको दुर्दशा : ‘डस्टबिन’ रित्तो, आसपासमा फोहोरको थुप्रो

सन्तोष पुर्कुटी- ताप्लेजुङ : पाथीभरा मन्दिर जाने पदमार्गको फोहोर व्यवस्थापनका लागि बुधवार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन्। यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए। तर, फोहोरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अवस्थामा देखिन्छन्। विभिन्न खानेकुरा, पेयपदार्थका खोल,…

पाथीभरा म्याराथन असोज १३ गते

हिमालयन गाइड्स पाथीभरा म्याराथन प्रतियोगिता असोज १३ गते हुने भएको छ । पाथीभरा क्षेत्र विकास समिति, पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति र नेपाली सेना भीमकाली गुल्मको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

पाथीभरामा तीर्थयात्रीले चढाएको ८ करोड बढी बैंक मौज्दात

देशकै प्रसिद्ध धार्मिकस्थल पाथीभरामा तीर्थयात्रीले चढाएको ८ करोड रुपैयाँ बैंक मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समिति (सरकारीद्धारा गठित) मा चालू आव २०७८ को असारमसान्तसम्म ३ करोड २७ लाख ३० हजार ७ सय ५८ रुपैयाँ बैंक मौज्दात छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संबद्र्धन समिति (समुदायस्तरमा गठित) मा ३ करोड ३३ लाख […]

कोरोनाबाट पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष बरुवालको निधन

कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बरुवालको निधन भएको छ । न्युयोर्क भएका बेला उनलाई उतै कोरोना संक्रमण भएको थियो ।

फागुनमा पाथिभरा महोत्सव हुने

नेपालको सबैभन्दा उचाईमा रहेको पाथिभरा मन्दीर परिसरमा फागुनमा पाथिभरा महोत्सव हुने भएको छ। सोमबार नेपाल पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा फागुन एक, दुई र तीन गते त्रिदिवशिय पाथिभरा पर्यटन महोत्सव हुने जानकारी दिइएको हो। पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको श्रीनयां रणभीम गूल्म मुख्यआयोजक र जिल्ला…

पाथीभराको भेटीमा हानथाप, गृहको पत्रले तरंग

१ माघ, ताप्लेजुङ । नेपाली उखान नै छ, 'धन देखेपछि महादेवको पनि तीन नेत्र !' पूर्वकै प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यो आहान चरितार्थ भएको छ । मन्दिरमा भक्तजनले चढाएको भेटीका लागि दुई समितिबीच लामो समय हानाथाप भइरहृयो । अहिले गृह मन्त्रालयले मन्दिरको भेटी 'पाथीभरा क्षेत्र विकास समिति' को खातामा जम्मा गर्न …