८ मंसिर, दाङ । सत्तारूढ गठबन्धन एकताबद्ध हुँदा नेकपा एमालेका महासचिव शंकर पोखरेलले झिनो अन्तरले पराजित हुनु परेको छ । नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतले पराजित हुँदा शंकरले २६ हजार ६८१ मत ल्याए । २१ वर्षपछि दाङ–२ बाट जितेर संघीय संसद छिर्ने शंकरको चाहना तोडेर आफ्नै इतिहास बनाउन रेखाले भने २६ हजार ८७७ […]