बुटवल – नेकपा एकता उल्टिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका थिए। संघीय मन्त्री बनेको दम्भ र एमालेमा केपी ओलीको विश्वासपात्र भएकै कारण उनले आफ्ना सांसदलाई महत्व नदिएपछि दुईजना सांसदले उनको साथ छाडे। जसका कारण उनी शक्तिहीन बन्दै गएका थिए। शक्तिहीन बनेका उनीविरुद्ध गत वैशाख ६ मा दर्ता भएर १९ मा संसदको विशेष अधिवेशनमा […]