मन्त्रीकै जिल्ला र पार्टीले गर्‍यो बाँदर नियन्त्रण गर्न माग, नगरे आफैले नेतृत्व गर्ने

काठमाडौं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) भोजपुरले बाँदर नियन्त्रण गर्न माग गरेको छ। माओवादी केन्द्रको भोजपुर जिल्ला समन्वय समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रीको कार्यालय र कृषि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै बाँदरको आतंकका कारण किसानहरु गाउँबाट नै पलायन हुनुपर्ने बताउँदै सरकारी तवरबाट नियन्त्रण गर्नुपर्ने माग राखेको छ। विज्ञप्तिमा भनिएको छ, ‘भोजपुरे किसानहरूले हैरानी खेप्दै […]

सम्बन्धित सामग्री

को-को जाँदैछन् विदेश बाँदर बन्ध्याकरण तालीममा ?

बाँदर नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अध्ययन तथा अवलोकन गर्ने नाममा आगामी फागुनको पहिलो साता सांसद तथा कर्मचारीहरूको एउटा ठूलो टोली भारत भ्रमण गर्न लागेको छ।...

बाँदर रोक्न रुख काट्ने विषयले पोखराका मेयर र वडाध्यक्षबीच टकराब

बाँदर नियन्त्रण गर्न 'मेरो रुख म काट्छु' अभियान चलाएपछि पोखरा महानगरपालिका-१९ का वडाध्यक्ष अहिले चर्चामा छन् ।

बाँदर नियन्त्रण गर्न रुख कटान !

पोखरा । पोखरा वडा कार्यालय १९ ले सोमबार अनौठो निर्णय गर्दै सूचना जारी ग-यो–बाँदर नियन्त्रण गर्न रुख कटान गर्ने । ‘मेरो रुख, म काट्छु’ अभियानको चौतर्फी आलोचनापछि वडा कार्यालयले निर्णय सच्चाएर उक्त कदमबाट पछि हटेको छ । पोखराको उत्तरी भेगमा पर्छ वडा कार्यालय १९ का लामाचौर, पुरुन्चौर । यहाँ बाँदरले दुख दिएको वडावासीको पनि गुनासो […] The post बाँदर नियन्त्रण गर्न रुख कटान ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सांसदसँग गाउँलेका साझा माग : बाँदर नियन्त्रण र सडक कालोपत्र

गाउँलेका दुई ओटा साझा माग गरेका छन् । ती हुन् सडकको स्तरोन्नति र बाँदर नियन्त्रण ।

सांसदसँग गाउँलेका साझा माग : बाँदर नियन्त्रण र सडक कालोपत्र

गाउँलेका दुई ओटा साझा माग गरेका छन् । ती हुन् सडकको स्तरोन्नति र बाँदर नियन्त्रण ।

बाँदर नियन्त्रण गर्न वनमा रोपियो फलफूलका विरुवा

२६ भदौ, धनकुटा । किसानका खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु गरिएको छ । कोशी प्रदेश सरकारको १० लाखको सहयोमा आर्थिक वर्ष २०७९/८० देखि डिभिजन जिल्ला वन कार्यालयले उक्त कार्यक्रम सुरुवात गरेको हो । प्रदेश सरकारको ‘प्रदेश वन विकास कार्यक्रम’अन्तर्गत करिब आठ हेक्टर (१५७ रोपनी) मा फलफूल खेती गरिएको […]

उम्मेदवारलाई मतदाताको प्रश्नः बाँदर नियन्त्रण गर्ने योजना छन्?

'जनताको सेवा सुविधाका लागि मतदान गर्ने हो, यसपटक बलेवाबाट सङ्घीय र प्रदेशका लागि दुई जना उम्मेदवारले प्रतिनिधित्व गर्दै हुनुहुन्छ हामी खुसी छौँ तर हाम्रो अहिलेको मुख्य माग भनेको बाँदर नियन्त्रण हो',...

बाँदर नियन्त्रण गर्न खाँदबारी नगरपालिकाको बजेट विनियोजन

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाले नगर क्षेत्रभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको जनाएको छ । खाँदबारी नगरपालिका क्षेत्रका सबैजसो...

बाँदर नियन्त्रण गर्न बजेट विनियोजन

खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको हो ।