को-को जाँदैछन् विदेश बाँदर बन्ध्याकरण तालीममा ?

बाँदर नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अध्ययन तथा अवलोकन गर्ने नाममा आगामी फागुनको पहिलो साता सांसद तथा कर्मचारीहरूको एउटा ठूलो टोली भारत भ्रमण गर्न लागेको छ।...

सम्बन्धित सामग्री

बाँदर बन्ध्याकरण सिक्न जाने टोलीको बिदाई

काठमाडौँ – संसदको कृषि सहकारी तथा प्राकृति स्रोत समितिले बाँदर बन्ध्याकरण गर्ने सिप सिक्न जाने १५ सदस्यीय टोलीलाई बिदाइ गरेको छ। आइतबार भारत प्रस्थान गर्ने टोलीलाई समितिकी सभापति आरजु राणा देउवाले शुक्रबार बिदाइ गरेकी हुन्। कृषिको जल्दोबल्दो समस्याका रुपमा रहेको बाँदर नियन्त्रण चुनौती बन्दैगको अवस्थामा हिमाञ्चल प्रदेशमा बन्ध्याकरण सफल भएको पाइएपछि समितिले कृषि मन्त्रालयको सहयोगमा […]

बाँदर बन्ध्याकरण सीप सिक्न पशु चिकित्सक र वन रक्षक टाेली भारत जाँदै

बाँदर आतंक नियन्त्रणका लागि नेपाली पशु चिकित्सक र वन रक्षकको टोली आइतबार भारतको हिमाञ्चल प्रदेश जाने भएको छ। भारत सरकारको सहयोगमा जान लागेको १५ सदस्यीय टोलीलाई शुक्रबार प्रतिनिधिसभाको कृषि सहकारी...

को-को जाँदैछन् विदेश बाँदर बन्ध्याकरण तालीममा ?

बाँदर नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अध्ययन तथा अवलोकन गर्ने नाममा आगामी फागुनको पहिलो साता सांसद तथा कर्मचारीहरूको एउटा ठूलो टोली भारत भ्रमण गर्न लागेको छ।

को-को जाँदैछन् विदेश बाँदर बन्ध्याकरण तालीममा ?

बाँदर नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अध्ययन तथा अवलोकन गर्ने नाममा आगामी फागुनको पहिलो साता सांसद तथा कर्मचारीहरूको एउटा ठूलो टोली भारत भ्रमण गर्न लागेको छ।

कसरी गर्न सकिन्छ बाँदर आतंकको समस्या समाधान ?

बन्ध्याकरण गरेका बाँदरमा पहिचान चिह्नसमेत हुने हुँदा यिनीहरूको निगरानी गर्न सहज हुन सक्छ । अन्य घरपालुवा पशु र सामुदायिक कुकुरमा समेत बन्ध्याकरण गर्ने प्रचलन छ भने बाँदरमा पनि यो काम गर्न सकिन्छ ।

बाँदर नियन्त्रणका लागि मार्ने, बेच्ने र बन्ध्याकरण गर्ने अरु देशको अभ्यास

गुल्मीको धुर्कोट गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर बाँदर, बँदेललगायतका जनावर मार्न पाउनुपर्ने माग गर्यो । बाँदरले उठीबास लगाउन थालेपछि विभिन्न ठाउँका बासिन्दाले बाँदर मार्न पाउनुपर्ने माग पटक–पटक गर्दै आएको बेला धुर्कोट गाउँपालिकाको पत्र स्थानीय सरकारले सङ्घीय सरकारलाई गरेको औपचारिक आग्रह हो । गाउँ कार्यपालिकाको निर्णयपछि २०७८ सालको असोज १२ गते लेखेको पत्रमा बाँदरलाई समातेर घरमा पाल्ने वा बाँदर लगायत खरायो, दुम्सी, बँदेललाई मार्न पाउनुपर्ने माग छ । गाउँपालिका अध्यक्ष भुपाल पोख...