पोखरा । पोखरा वडा कार्यालय १९ ले सोमबार अनौठो निर्णय गर्दै सूचना जारी ग-यो–बाँदर नियन्त्रण गर्न रुख कटान गर्ने । ‘मेरो रुख, म काट्छु’ अभियानको चौतर्फी आलोचनापछि वडा कार्यालयले निर्णय सच्चाएर उक्त कदमबाट पछि हटेको छ । पोखराको उत्तरी भेगमा पर्छ वडा कार्यालय १९ का लामाचौर, पुरुन्चौर । यहाँ बाँदरले दुख दिएको वडावासीको पनि गुनासो […]
The post बाँदर नियन्त्रण गर्न रुख कटान ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ – मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका किसानले बागमती प्रदेशसभा भवन अगाडि नारबाजी गरेका छन् । धादिङका किसानले बाँदर आतङ्क नियन्त्रण गर्न सरकारले कार्यक्रम नल्याएको भन्दै हेटौँडा आएर संसद् भवन अगाडि विरोध गरेका हुन् । धादिङको नीलकण्ठ र नगरपालिका सिद्धलेक गाउँपालिकाका किसानले बाँदरका कारण खेती गर्न नपाएको भन्दै विरोध गरेको बताइएको छ । दुईवटा बस […]
'जनताको सेवा सुविधाका लागि मतदान गर्ने हो, यसपटक बलेवाबाट सङ्घीय र प्रदेशका लागि दुई जना उम्मेदवारले प्रतिनिधित्व गर्दै हुनुहुन्छ हामी खुसी छौँ तर हाम्रो अहिलेको मुख्य माग भनेको बाँदर नियन्त्रण हो',...
खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको हो ।