पेरिस । अकबरीको मृत्युदण्डको बेलायत, फ्रान्स र अमेरिकासहित विश्व समुदायले विरोध गरेका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मृत्युदण्डको घटनाले आफू स्तब्ध भएको बताएका छन् । सुनकले ट्वीटरमा लेखेका छन्, “यो एक निर्दयी र कायरतापूर्ण
अहिले विश्वभर नै मोटोपनबाट पीडित हुनेको संख्या बढिरहेको छ । यसमा व्यस्त जीवनशैली र बदलिंदो खानपान मुख्य कारण हुन् । मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानअनुसार विश्वभर मोटोपनबाट पीडितको संख्या एक अर्बभन्दा बढी छ । जसमध्ये वयस्कको संख्या ८८ करोड र बालबालिकाको संख्या १५ करोड ९० लाख छ । महिलामा मोटोपनको दर उच्च भएको देशमा […]
काठमाडौं । ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक विश्वभर डाउन भएका छन्। सोमबार राति साढे ९ बजेदेखि यी तीनवटा एपको सेवा नेपाल, भारतसहित विश्वभरि नै रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागिरहेको जनाएको छ। मार्क जुकरबर्गले स्थापना गरेको फेसबुकमा किन समस्या आयो र कहिलेबाट यसको सेवा […]
विश्वभर कोरोना संक्रमणबाट हालसम्म ९ करोड २९ लाख ५१ हजार नाघिसकेका छन् भने निको हुनेको संख्या ६ लाख ६४ लाख ६९ हजार हाराहारीमा रहेको छ ।
यस्तै हालसम्म १९ लाख ९० हजार बढीको मृत्यु भइसकेको छ ।
अझैपनि विश्वभर २ करोड ४४ लाख बढी सक्रिय संक्रमित रहेको समाचारमा जनाइएको छ ।