कहिले होला भ्याक्सिन सहज?

एजेन्सी। कोरोना नियन्त्रणमा भ्याक्सिनको विकल्प छैन भन्नेमा वैज्ञानिकहरु एकमत छन्। तर यो अचुक औषधि सबैका निम्ति कहिले सहज होला भन्ने प्रश्न उठिरहेको छ। वैज्ञानिहरु भनिरहेका छन्, ‘चाँडोमा २०२३ सम्ममा सबैले भ्याक्सिन पाउने छन्, थप समय पनि लाग्न सक्नेछ।’ अमेरिका, इजरायल, बेलायतजस्ता मुलुकले आधाभन्दा बढीलाई कम्तीमा एकडोज लगाइसकेका छन्। दक्षिण अफ्रिका, पाकिस्तान, भेनेजुएलामा एक प्रतिशत नागरिकले पनि भ्याक्सिन लगाउन पाएका छैनन्।

सम्बन्धित सामग्री

भ्याक्सिन निर्माता फाइजरले यो वर्ष २६ अर्ब डलर कमाउँदै

एजेन्सी। संसार कोरोनाले त्रस्त छ। यही समय कोरोनाविरुद्धको भ्याक्सिन निर्माता कम्पनीहरु अर्बौं कमाइरहेका छन्। भ्याक्सिन बिक्रीबाट यो वर्ष २६ अर्ब डलर कमाउने योजना फाइजरको छ। २०२१ को पहिलो त्रैमासिकमा कम्पनीको मुनाफा अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशत बढेको छ। मानिसहरु भ्याक्सिन कहिले लगाउन पाइएला भनेर चिन्तित छन्। यता भ्याक्सिन निर्माता कम्पनीहरु भने कसरी बढी नाफा कमाउन सकिएला भन्दै योजना बनाइरहेका छन्।

कोरोना : बच्चाको भ्याक्सिन ठूलाभन्दा किन भिन्न छ र कहिले आउँछ ?

दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा सोमबारदेखि बच्चाका लागि कोरोनाभाइरस भ्याक्सिन ‘कोभ्याक्सिन’ को क्लिनिकल ट्रायलको स्क्रिनिङ चरण सुरु भइसकेको छ । यो चरण अन्तर्गत एम्समा १२ देखि १८ वर्षका उमेर समूहका केही बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै, एम्स (पटना) मा क्लिनिकल ट्रायलको प्रक्रियाको सुरु गरिएको छ ।एम्स (पटना) को मेडिकल सुपरिटेन्डेन्ट प्राध्यापक सीएम सिंहले बताए अनुसार सुरुवाती समयमा उनको अस्पतालमा कूल तीन बच्चालाई भ्याक्सिन दिइएको छ । यसका साथै भारतमा ह

कोरोनाविरुद्धको भ्याक्सिन कहिले आउँछ? आयात अनुमति पाएका कम्पनीसँग पनि छैन जवाफ

काठमाडौं। कोरोना विरुद्धको भ्याक्सिन आयातका लागि अनुमति पाएका निजी कम्पनी समेत अलमलमा परेका छन्। निजी कम्पनी नै अलमलमा परेपछि

कहिले होला भ्याक्सिन सहज?

एजेन्सी। कोरोना नियन्त्रणमा भ्याक्सिनको विकल्प छैन भन्नेमा वैज्ञानिकहरु एकमत छन्। तर यो अचुक औषधि सबैका निम्ति कहिले सहज होला भन्ने प्रश्न उठिरहेको छ। वैज्ञानिहरु भनिरहेका छन्, ‘चाँडोमा २०२३ सम्ममा सबैले भ्याक्सिन पाउने छन्, थप समय पनि लाग्न सक्नेछ।’ अमेरिका, इजरायल, बेलायतजस्ता मुलुकले आधाभन्दा बढीलाई कम्तीमा एकडोज लगाइसकेका छन्। दक्षिण अफ्रिका, पाकिस्तान, भेनेजुएलामा एक प्रतिशत नागरिकले पनि भ्याक्सिन लगाउन पाएका छैनन्।

कहिले पुग्छ सबैलाई भ्याक्सिन?

काठमाडौं। कोरोना नियन्त्रणको एकमात्र उपाय भ्याक्सिन हो। तर, भ्याक्सिन कहिले सबैतिर पुग्छ, भन्न सकिँदैन।केही धनी मुलुकबाहेक अन्यत्र भ्याक्सिनको उपलब्धता न्यून छ। भारतमा बिनातयारी मे १ देखि १८ वर्षमाथिका नागरिकलाई भ्याक्सिन लगाइने बताइयो। भ्याक्सिन अभावले अभियान असफलप्रायः भयो। नेपाल, पाकिस्तान, बंगलादेशलगायतका देशले तत्काल पर्याप्त भ्याक्सिन पाउने अवस्था छैन।त्यसकारण मास्क, सामाजिक दूरी तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनुको विकल्प नरहेको चिकित्सकहरु बताउँछन्।

विदेश जाने श्रमिकलाई कोभिडको भ्याक्सिन कहिले

विगत केही महिना देखि वैदेशिक रोजगारबाट घर बिदामा आएका पुनः स्वीकृति र नयाँ भिसा प्राप्त गरेका नेपाली श्रमिकहरु उडान तालिका अनुसार ७२  घण्टा पिसिआर नेगेटिभ रिपोर्ट लिएर यात्रा गरिरहेका छन।

नेपालमा कोरोना खोप परिक्षणका लागि स्पोन्सरको खोजी

नेपालमा कोरोना खोपको परिक्षण गर्ने तयारी भईरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । कुन देशमा बनिरहेको खोप परीक्षण गर्ने र भ्याक्सिन कहिले आउँछ भन्ने विषय भने हालसम्म टुङ्गो लागेको छैन । ...

कोरोना भाइरस कहिल्यै नहट्न सक्छ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिले पनि पूर्णतया नहट्न सक्ने चेतावनी दिएको छ। बुधवारको ब्रिफिङमा डब्लुएचओ, आपत्कालिन निर्देशक डाक्टर माइक र्‍यानले विश्वभर महामारीका रुपमा फैलिएको यस भाइरस हट्ने अनुमान गर्न नसकिने बताएका हुन्। हालसम्म कोरोना भाइरसविरुद्ध एक सय सम्भावित भ्याक्सिन तयार हुँदैछन्। माइकले कोरोना भाइरस संक्रमणविरुद्धको भ्याक्सिन

कोरोनाभाइरस: खोप कहिले बन्ला

कोरोनाभाइरसको सम्बन्धमा उठेका केही प्रश्नहरूमध्ये यसको भ्याक्सिन कहिलेसम्म बन्छ भन्ने पनि हो।