पाँच महानगरपालिकाको पछिल्लो परिणाम, कुनमा को अगाडि ?

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तरगत १० दिनदेखि मतगणना जारी छ। पाँच महानगरको गणना अझै पनि चलिरहेको छ। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुदेखि  नै निरन्तर अग्रता बनाइरहेका छन्। यहाँ कांग्रेसले उनलाई पछ्याइरहेका छन् भने अन्य चारमा गठबन्धनका उम्मेदवार अगाडि छन्। देशका ६ महानगरपालिकामध्ये एक विराटनगरले मात्र जनप्रतिनिधि पाएको छ। विराटनगरमा महानगर प्रमुखमा कांग्रेसका नागेश कोइराला विजयी हुँदा उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्की विजयी भइन्र   काठम

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरपालिकाको नगरसभा सुरु

वीरगञ्ज महानगरपालिकाको नगरसभा सुरु भएको छ । शुक्रबार वीरगञ्जमा महानगरपालिकाको नगरसभा सुरु भएको हो ।नगरसभामा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का वडासदस्य कृष्ण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ । यादवको दुर्घटनामा परि निधन भएको थियो ।सभामा अहिले नगरसभा सदस्यहरुले बोल्ने क्रम जारी छ ।

भरतपुर महानगरपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत

२४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत पुगेको छ । ३९ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसको बहुमत पुगेको हो । महानगरपालिकाको कार्यपालिकामा कांग्रेसका मात्रै २३ सदस्य पुगेका छन् । कांग्रेसबाट १६ जना वडाध्यक्ष छन्। महानगर उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी छन् । मंगलवार भएको कार्यपालिका निर्वाचनमा कांग्रेसबाट ५ जना निर्वाचित भएका छन् । यस्तै […]

पोखरा महानगरपालिकाको मतगणना जारी

पोखरा महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार दिउँसोदेखि महानगरपालिकाको मतगणना सुरु भएको हो । महानगरपालिकाको वडा नम्बर १, १२ र २३ मा मतगणना चलिरहेको हो । यद्यपि अहिलेसम्म मत परिणाम सार्वजनिक गरिएको छैन । पोखरामा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादी धनराज आचार्य मेयरको उम्मेदवार रहेका छन् भने एमालेबाट कृष्ण थापा रहेका छन् ।

वीरगन्ज महानगरपालिकाको मतगणना सुरु

वीरगन्ज महानगरपालिकाको मतगणना  सुरु भएको छ। महानगरपालिकाको मतगणना ११ बजे बाट सुरु गर्ने भनिए पनि ढिलो गरी तीन बजे बाट सुरु भएको हो।  वीरगन्ज महानगरपालिका १४ पिपरा स्थित रहेको नृसिंह...

ललितपुर महानगरपालिकाको मतगणना सुरु

ललितपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। महानगरपालिकाको मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा वडा नम्बर १ बाट सुरु भएको हो। जम्मा २९ वटा वडा रहेको ललितपुर महानगरपालिकाको नयाँ नेतृत्वको लागि भएको...

काठमाडौँ महानगरपालिकाको मतगणना

मुलुकको संघीय राजधानी रहेको काठमाडौँ महानगरपालिकाको मतगणना प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गरिँदै । राजधानीमा नेकपा एमालेका केशव स्थापित नेपाली कांग्रेसकी सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच तीब्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । तस्वीर- प्रदीपराज वन्त,रासस

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ।

कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयर उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंह, विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र ललितपुरको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।...