विश्वकप फुटबल : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

दोहा – कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन्। कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन्। समूह बी मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल : आजबाट नकआउट चरणका खेल सुरू

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । शनिबार चरणका दुई खेलहरु हुनेछन् । शनिबार राति पौने ९ बजे सुरु हुने खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको […]

विश्वकप फुटबल : आजदेखि अन्तिम १६ का खेल

कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ (नकआउट चरण) का खेल सुरु हुँदैछ। शनिबार दुई खेल हुनेछन्।अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्स र अमेरिकाबीच  प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।नेदरल्याण्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिका समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।यस्तै राति पौने १ मा हुने दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना समूह

विश्वकप फुटबलमा आज पनि चार खेल

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबार चार खेल हुँदैछ।मंगलबार समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुन लागेको हो।  समूह ‘ए’ र र ‘बी’ का दुई–दुई खेल हुनेछ।समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ। समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्याण्डबीच खेल हुँदैछ। यी खेल राति पौने १२ बजे सुरु हुनेछ मा हुनेछ । यी चारै खेलब

फिफा विश्वकप फुटबल : आज पनि चार खेल

फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ।ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्।  फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ।यसअघि शुक्रबार कतार सेनेगलसँग ३–१ गोलले पराजित भएको थियो। गएराति भएको खेलमा समूह ए का नेदरल्याण्ड्स र इक्वेडरले अंक बाँड्दा कतारको बर्हिगमन निश्चित भएको हो । यस्तै इरानले वेल्सलाई २–० गोलले पराजित गर्दा अमेरिका र इङ्ल्याण्डले गोल रहित बराबरी खेलेका थिए।

विश्वकप : अमेरिका र वेल्सको खेल बराबरीमा सकियो

एजेन्सी । कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती […]

विश्वकप : अमेरिका र वेल्सको खेल बराबरीमा सकियो

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेलेका छन् । यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले …

विश्वकप फुटबल: अमेरिका र वेल्सले अंक बाँडे

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह बीमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन्। जारी विश्वकपमा पहिलो बराबरीको नतिजा निकाल्ने क्रममा अमेरिकाले सुरुवाती अग्रता जोगाउन असफल भयो। अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेल प्रतिस्पर्धात्मक बनेको थियो। खेलमा अमेरिकाले अग्रता बनाएपनि दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गरेपछि वेल्स हारबाट […]

विश्वकप फुटबल : ६४ वर्षपछि विश्वकप खेल्दै वेल्स

५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत सोमबार राति समूह बी मा रहेका अमेरिका र वेल्सबीच खेल हुँदैछ । यो खेल अहमद बिन अली स्टेडियममा नेपाली समयअनुसार मध्यराति पौने १ बजे सुरु हुनेछ । वेल्स ६४ वर्षपछि विश्वकपमा पहिलो खेल खेल्दैछ । सन् १९५८ पछि विश्वकपमा वेल्सलाई नेतृत्व गर्ने वेल्सका कप्तान गारेथ बेल तयार छन् […]

खेल इतिहास : फुटबलको जन्म चीनमा

यही आउने नोभेम्बर–डिसेम्बरमा कतारमा पहिलोपटक विश्वकप फुटबल सुरु हुँदै छ । दक्षिण अमेरिका तथा युरोपेली राष्ट्रले मात्र विश्वकप उपाधि उचालेका छन् । फुटबलको कुरो गर्दा यसको सुरुवाती चीनमा भएको थियो । चार सय...