विश्वकप फुटबल : आजबाट नकआउट चरणका खेल सुरू

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । शनिबार चरणका दुई खेलहरु हुनेछन् । शनिबार राति पौने ९ बजे सुरु हुने खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल : नकआउट चरणकाे आज दुई खेल

काठमाडाैं । कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछन । समूह चरणको खेल सकिएको भोलिपल्टै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हुन् । आजदेखि सुरु हुने नकआउट चरणका खेल अझै रोमाञ्चक हुने अपेक्षा छ । आज अन्तिम १६ को दुई खेल हुनेछन् । जहाँ समूह ए को विजेता […]

फ्रान्सलाई मेस्सीको डर, पोग्वा, ग्रिज्मयान र बाप्प मेस्सीका बाधक

एजेन्सी । जारी विश्वकप फुटबल अन्तर्गत आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन् । नकआउट चरणको पहिलो खेलमा फ्रान्स र

विश्वकप फुटबल : नकआउट चरणमा कसले कोसँग खेल्ने ?

विश्वकप फुटबलको समूह चरणका खेल सकिएका छन् । यससँगै १६ टिम नकआउट चरणमा पुगेका छन् भने १६ टिम घर फर्किएका छन् । नकआउट चरणका खेल शनिबारदेखि सुरु हुँदैछन् । नकआउट चरणको पहिलो खेलमा शनिबार फ्रान्स र अर्जेन्टिना खेल्नेछन् । समूह सीको विजेता फ्रान्सले समूह डीको उपविजेता अर्जेन्टिनासँग खेल्ने भएको हो । फ्रान्स समूूह चरणमा सहज जित...