विश्वकप फुटबल : नकआउट चरणको खेल आजबाट, क्वाटर फाइनलमा अमेरिका पुग्ला कि नेदरल्यान्ड?

विश्वकप फुटबलमा यसपटकको नकआउट चरण आज रातिबाट शुरु हुँदैछ। कतारको खलिफा इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार पौने ९ बजे तीन पटक रनर अप बनेको नेदरल्यान्ड र अमेरिकाबीच खेल शुरु भएसँगै नकआउट चरण शुरु हुनेछ। नेदरल्यान्ड र अमेरिकाको यो छैटौं भिडन्त हो। यसअघिको पाँच भेटमा चार पटक त नेदरल्यान्डले जित आफ्नो पोल्टामा…

सम्बन्धित सामग्री

विश्वकप फुटबल : नकआउट चरणकाे आज दुई खेल

काठमाडाैं । कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछन । समूह चरणको खेल सकिएको भोलिपल्टै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हुन् । आजदेखि सुरु हुने नकआउट चरणका खेल अझै रोमाञ्चक हुने अपेक्षा छ । आज अन्तिम १६ को दुई खेल हुनेछन् । जहाँ समूह ए को विजेता […]

विश्वकप फुटबल : आजदेखि अन्तिम १६ का खेल

कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ (नकआउट चरण) का खेल सुरु हुँदैछ। शनिबार दुई खेल हुनेछन्।अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्स र अमेरिकाबीच  प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।नेदरल्याण्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिका समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।यस्तै राति पौने १ मा हुने दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना समूह

एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा

विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ को दोस्रो खेलमा साविक च्याम्पियन फ्रान्सले लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ। जारी प्रतियोगितामा अन्तिम खेल अगावै फ्रान्सले अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो।  फ्रान्स  जारी संस्करणमा दोस्रो चरण प्रवेश गर्ने पहिलो टिम समेत बनेको छ। फ्रान्स २००६ पछि विश्वकपमा दोस्रो चरणपार गर्ने पहिलो साविक च्याम्पियन […]