क्यानडासँगको व्यापार सम्झौतामा तनाव, राष्ट्रपति ट्रम्पद्वारा ३५ प्रतिशत आयात कर लागू गर्ने घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा ३५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन । यो घोषणाले क्यानडासँगको व्यापार सम्झौतामा तनाव उत्पन्न भएको छ । राष्ट्रपति ट्रम्पले क्यानडाली सामानमा आगामी अगस्ट १ देखि ३५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका हुन । यतिबेला अमेरिका र क्यानडा बीच नयाँ व्यापार सम्झौताका लागि तोकिएको अन्तिम म्याद […]