काठमाडौँ । गुठी संस्थानले विभिन्न पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि संस्थाले दरखास्त आह्वान गरेको हो । संस्थानले आज एक सूचना जारी गर्दै उपप्रशासक, सहायक प्रशासक, कानुन अधिकृत, वरिष्ठ सहायक, सर्वेक्षक, अमिनलगायतका पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका नागरिकले एक्काइस दिनभित्र आवेदन दिन […]