सिसडोलमा स्थानीयको अवरोध, काठमाडौंमा फोहोर उठेन

१४ असार, काठमाडौं । नुवाकोटको सिसडोलबासीले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेका छन् । सिसडोलको ल्यान्डफिल्डसाइट प्रवाधित क्षेत्रका स्थानीयबासी चार दिनदेखि आन्दोलनमा छन् । उनीहरुले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि …

सम्बन्धित सामग्री

चार दिनदेखि फोहोर उठेन

स्थानीयको अवरोधका कारण फेरि काठमाडौंमा फोहोर उठाउने काम बन्द भएको छ । मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले चार दिनदेखि आन्दोलन गरेका कारण फोहोर व्यवस्थापन ठप्प भएको हो ।