कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा अनिवार्य होटल क्वारेन्टिइन बस्नुपर्ने निर्णय स्थगित भएको छ। अध्यागमन विभागले शनिबार एक सूचना जारी गर्दै यसअघि शुक्रबार गरिएको निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको हो।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै ६७ देशबाट नेपाल भित्रनेलाई अनिवार्य होटल क्वारेन्टिइन बस्नुपर्ने निर्णय गरेको सरकार उक्त निर्णयबाट पछि हटेको छ।
कोभिड १९ को नयाँ भेरियन्ट ओमीक्रोनको सङ्क्रमण बढेपछि सरकारले ६७ देशहरूबाट आवतजावत गर्ने यात्रुमाथि आफ्नै तवरमा होटल क्वारेन्टिनमा बस्न आदेश दिएको छ । पुस २ गते अध्यागमन विभागका निर्देशक मुकेश कुमार केसरीले एक विज्ञप्ति जारी गर्दै विभागले ६७ देशहरूलाई जोखिमपूर्णको सूचीमा राखेको जनाएका छन् । उनले ती देशहरूमा आवतजावत गर्ने नागरिकलाई पीसीआर विधिबाट कोभिड १९ को परीक्षण गरी ७ दिनसम्म होटल क्वारेन्टिन बस्न र रिपोर्ट नेगेटिभ आएपछि पनि थप ७ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन् । स
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बच्नका लागि नेपालले गरेका र गर्न खोजेका उपायहरु कतिसम्म अपरिपक्व र तयारी बिनाका हुन्छन् भन्ने उदाहरण आज देखिएको छ। हिजो शुक्रबार बेलुका अध्यागमन विभागले एउटा सूचना जारी गर्दै ६७ वटा देशबाट नेपाल भित्रिनेले ७ दिन आफ्नै खर्चमा होटलमा र त्यसपछि पीसीआर परीक्षण नेगेटिभ आएमा थप ७ दिन घरमा क्वारेन्टिन… Continue reading
अपडेट : यो आदेश स्थगित भएको छ। थप जानकारी पढ्न यहाँ क्लिक गर्नुहोला। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नेपालले पनि आवागमनमा कडाइ थालेको छ। अध्यागमन विभागले आज सूचना जारी गर्दै ६७ देशबाट नेपाल आउनेहरुले सात दिन होटलमा र त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएमा थप सात दिन घरमा क्वारेन्टिन बस्नुपर्ने बताएको… Continue reading