कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ४ बुड्ढिमा खेल महोत्सव सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित खेल महोत्सव आयोजना गरिएको हो । खेल प्रतियोगिता उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले शिक्षा, स्वास्थ्यसँग जोडिएको खेल स्पर्धाबाट नगरपालिकालाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । खेलाडी राष्ट्रका गहना भएकाले […]
The post बुद्धभुमि खेल महोत्सव सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
गण्डकी– नेपाल खेलकुद महासङ्घ समाजवादी (नेकोस)द्वारा आयोजित ‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि सुरु हुँदैछ । उक्त महोत्सवमा समावेश दस खेलमध्ये योग खेल र स्केटबोर्ड पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ । शनिबार र आइतबार ती खेल सञ्चालन हुने महासङ्घका अध्यक्ष केशवकुमार विष्टले बताए । महोत्सवका अन्य खेल यही असोज २० गतेदेखि २३ गतेसम्म काठमाडौँ, ललितपुर […]
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव हिसान स्पोर्टस् मिट २०७९ शुक्रबारदेखि सुरु हुदैछ।...
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव हिसान स्पोर्टस् मिट २०७९ शुक्रबारदेखि सुरु हुदैछ।...
काठमाडौं । संखुवासभाको खराङ खाल्टेमा तेस्रो मिनी खेलकुद महोत्सव २०७९ सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दे चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले ग्रामीण क्षेत्रका युवाको विकास खेल क्षेत्रबाट गर्न सकिने बताउनुभयो । उहाँले दुर्गम क्षेत्रमा खेलकुद क्षेत्रको विकास हुन नसकेको भन्दै स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि योजना बनाउने बताउनुभयो । श्री किरण ज्योति युवा […]
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिका–४ बुड्डी खेल मैदानमा खेल महोत्सव सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित राष्ट्रपति रनिङ्घ शिल्ड प्रतियोगिता र मेयर कप प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै मंगलबार प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले शिक्षा, स्वास्थ्यसँग जोडिएको खेल प्रतिस्पर्धाबाट नगरपालिकालाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । […]
भैरहवा– जोश र उत्साहका लागि खेलकुद’ भन्ने नाराका साथ १९औ सामूहिक खेलकुद महोत्सव मंगलबारबाट सुरु भएको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका प्रतिस्पर्धात्मक क्रियाकलापको विकास गर्न १९ वर्षअघिदेखि प्रतियोगिता आयोजना गरेको हो । महोत्सवको उद्घाटन भलिबल राष्ट्रिय टिम(महिला)की कप्तान अरुणा शाहीले गरेकी छन् । […]
कोभिडका कारण दुईवर्षयता ठप्प रहेको खेलकुद कार्यक्रम पछिल्लो ओमिक्रोन भेरियन्ट सेलाउदै गएपछि नगरपालिकाले फागुन १ गतेदेखि एक महिने खेलकुद महोत्सव सञ्चालन थालेको हो।...
सदरमुकाममा जारी ‘प्रथम त्रियुगा खेलकुद महोत्सव ०७७’ अन्तिम चरणमा पुगेको छ । गएको फागुन २३ गते सुरु भएर चैत २ गते समापन हुँने महोत्सवमा फुटबलतर्फ त्रियुगा ८ र १० फाईनलमा प्रवेश गरेका छन् ।...