‘प्रथम त्रियुगा खेलकुद महोत्सव ०७७’ अन्तिम चरणमा

सदरमुकाममा जारी ‘प्रथम त्रियुगा खेलकुद महोत्सव ०७७’ अन्तिम चरणमा पुगेको छ । गएको फागुन २३ गते सुरु भएर चैत २ गते समापन हुँने महोत्सवमा फुटबलतर्फ त्रियुगा ८ र १० फाईनलमा प्रवेश गरेका छन् ।...

सम्बन्धित सामग्री

मच्छिन्द्रको एएफसी कप तयारी अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोटका लागि मैदानभित्र सँगै मैदानबाहिरको तयारीलाई पनि अन्तिम चरणमा पुर्याएको छ । बुधबार क्लबले प्रतियोगिताको मेडिकल पार्टनरका लागि एभरेस्ट हस्पिटलसँग सम्झौता गरेको छ । क्लब प्रतिनिधि शिरिष श्रेष्ठ र एभरेस्ट हस्पिटलका रिह्याबिलिटेसन इन्चार्ज सुरज भुषालले सम्झौता गरेका थिए । भुषाल क्लबका फिजियो समेत रहँदै आएका […] The post मच्छिन्द्रको एएफसी कप तयारी अन्तिम चरणमा first appeared on Hamro Khelkud.

खेलकुद मन्त्रालयको स्तर उठाएँ : गहतराज

१२ पुस, काठमाडौं । निवर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले आफ्नो कार्यकालमा मन्त्रालयको स्तर उकासेको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले मन्त्रालयको स्तर उठाएर बिदा भएको बताएका हुन् । लामो समयदेखि हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गरेको, खेलकुद विश्वविद्यालय स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको, खेलाडीहरुको सम्मान र […]

डीआरएस पनि पब्जी विश्वकपको अन्तिम चरणमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली द रिअल सोल्जर्स (डीआरएस) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा छनोट भएको छ । यसअघि नेपालकै ट्रेन्ड टु किल (टि२के) छनोट भएको प्रतियोगितामा डीआरएस तेस्रो चरण पार गर्दै छनोट भएको हो । यससँगै दुवै टोलीले कम्तिमा १ करोड नेपाली रुपैयाँ पुरस्कार पाउने पक्का भएको छ । गत आइतबार […]

टि२के पब्जी विश्वकपको अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली ट्रेन्ड टु किल (टि२के) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा छनोट भएको छ । आइतबार सम्पन्न पहेंलो समूहको खेलमा समग्रमा तेस्रो स्थान हासिल गर्दै टि२केले अन्तिम चरणमा स्थान बनाएको हो । यसअघि नेपालबाट सहभागी द रियल सोल्जर्स (डिआरएस) र स्काइलाइट्ज गेमिङले भने शीर्ष ११ मा रहँदै सर्भाइभल चरणका […]

नवौँ राष्ट्रिय खेलकुद : कराँते पर्वतमा, १२८ पदकका लागि खेल हुने

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पर्वत जिल्लामा हुने कराँते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङका अनुसार शुक्रवार साँझ पोखरामा प्रतियोगिताको औपचारिक उद्घाटन भएपछि असोज २९ गतेदेखि पर्वतमा विभिन्न १९ वटा ‘इभन्ट’ मा खेल हुने छन्। शुक्रवार साँझसम्म कुश्माको बडागाउँमा रहेको प्रतियोगिता स्थल सम्याउनेदेखि सरसफाइ, खेलाडी लड्ने सेमी कभर्ड हलमा ‘फोम’ बिछ्याउने, दर्शक बस्ने ठाउँको व्यवस्थापन ग

वालिङमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पुरा

स्याङ्जा । स्याङ्जाको वालिङमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद महिला फुटबल सम्पूर्ण तयारी पुरा भएको छ। यही असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्याङ्जाको वालिङमा महिला फुटबल प्रतियोगिता हुँदैछ । वालिङ नगरपालिका वडा नं ८ स्थित खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति […]

नवौं राष्ट्रिय खेलकुद – आईटिएफ तेक्वान्दोको तयारी सुरु

बागलुङ (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय नजिकिदै गर्दा बागलुङमा तयारी थालिएको छ । प्रतियोगिता अन्तरगत बागलुङमा हुने आईटिएफ तेक्वान्दो खेलको लागि व्यवस्थापन, कबर्डहल मर्मत लगायतका कामहरु अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता सफलता पूर्व सम्पन्न गर्नको लागि सोमबार बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्य मुल व्यवस्थापन समिति गठन गरिएको […]

नेपाल र बंगलादेशबीच खेलको तयारी अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशको राष्ट्रिय फुटबल टोलीबीच फिफा डेमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । दशरथ रंगशालामा असोज ११ गते साँझ ५ः३० बजे नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुने यसअघि नै तय भइरहेको छ । मैत्रीपूर्ण खेलका लागि एन्फाले झण्डै […]

शुभकामना गोल्डकपको तयारी अन्तिम चरणमा

पोखरा (हाम्रो खेलकुद) – शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता’ का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए । उनका अनुसार अब मैदानमा लाइन बनाउने र स्टेज […]

अन्तिम चरणमा लिग उपविजेता बन्न प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको ४४ औं संस्करण यो साता सम्पन्न हुँदैछ । १३ औं तथा अन्तिम चरणका ७ खेलसँगै लिगले बिट मार्नेछ । लिगको विजेता र रेलिगेसनमा पर्ने दुई टोलीको टुंगो लागिसकेकाले अबका खेलले दोस्रो देखि १३ औं स्थान सम्मको टोलीको छिनोफानो गर्नेछ । ११ औं चरणमा मछिन्द्र फुटबल क्लबले […]