ललितपुर महानगरपालिकामा बुधबार दोस्रो मात्राको कोभिसिल्ड खोप लगाइने
कार्यालयले पहिलो मात्राको कोभिसिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने जनाइएको छ।
काठमाडौं : साउन ७ गतेसम्म नलगाए हाल मौज्दात १० लाख मात्रा कोभिसिल्ड खोप खेर जाने भएको छ।कोभ्याक्स सुविधामार्फत गत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त भएको थियो। हाल सोही खोपको १० लाख मात्रा साउन ७ गतेसम्म नलगाए खोपको म्याद गुज्रिएर खेर जान लागेको हो।स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार पछिल्लो पटक आएको कोभिसिल्ड खोपको म्याद जुलाई २३ सम्म लगाइ सक्नुपर्ने म्याद रहेको
काठमाडौँ । सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर […]
नेपालमा कोभिडविरुद्धको खोप आउने क्रम जारी छ। आज थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ। कोभ्याक्स सुविधा मार्फत आज भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आइपुगेको हो।
काठमाडौं : एक हप्ताभित्र भारतबाट कोरोनाविरुद्धको झन्डै दश लाख कोभिसिल्ड खोप आउने भएको छ।कोभ्याक्स सुविधामार्फत कोभिसिल्ड खोप आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ६० लाख कोभिसिल्ड खोप पाउने निश्चित भए पनि पहिलो लटमा थप ९ लाख ७० हजार डोज खोप आउन लागेको बताइएको छ।स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार एक साताभित्र खोप काठमाडौँ आइपुग्नेछ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले नोभेम्बर २९ तारिखसम्म पहिलो लट खोप आउने ब
काठमाडौ : सरकारले साउन २५ गतेबाट यसअघि कोभिसिल्ड खोप लगाएकाहरुलाई दोस्रो डोज स्वरुप एस्ट्राजेनका खोप लगाउने भएको छ।गत फागुनको अन्तिमसाता कोभिसिल्ड खोप लगाएका १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने भएको हो। सरकारले जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउने तयारी गरेको परिवार कल्याण महाशाखाका प्रमुख डा तारा पोखरेलले बताए।‘आज भुटानबाट खोप आएको छ अब भोलि सम्म जापानबाट पनि खोप आउने कुरा छ। त्यसैले २५ गतेबाट यसअघि कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो डोज स
काठमाडौं।कोभिसिल्ड खोपको पहिलो डोज लगाई दोस्रोको पर्खाइमा रहेकालाई खुसीको खबर छ।लामो प्रतीक्षापछि अब छिट्टै दोस्रो डोज लगाउन पाउने भएका छन्।जापानले अनुदानमा दिन लागेको १६ लाख एष्ट्राजेनेकाको कोभिसिल्ड खोप साउन २३ र २४ गते काठमाडौं आइपुग्ने भएको छ।“कोभिसिल्ड खोप पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहनुभएका आमाबुबा,दाजुभाइ,दिदीबहिनीहरुमा सकेसम्म छिट्टै दोस्रो डोज खोप पुर्याउन हामी प्रतिबद्ध छौं”,स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने।
एजेन्सी। सिरम इन्स्टिट्यूट भारतबाहिर पनि कोरोनाविरुद्धको कोभिसिल्ड खोप उत्पादन गर्ने तयारीमा लागेको छ। कम्पनीले खोपको कच्चा पदार्थको अभाव भइरहँदा भारतबाहिर पनि खोप उत्पादन गर्ने योजना बनाएको हो। भारतबाहिर उत्पादन सुरु भएपछि ६ महिनामा ३ बिलियन डोज खोप उत्पादन गरिने छ। अबको केही समयमा भारतबाहिर खोप उत्पादन गर्ने विषय सार्वजनिक हुने भारतीय सञ्चार माध्यमले जनाएको छ।