सभामुखले कमजोरी स्विकारेपछि अधिकार कटौतीको विषयमा साझा बिन्दु खोज्दै दलहरू
सभामुखको बैठक बोलाउने अधिकार कटौती गर्ने सत्तापक्षको प्रस्तावले अलपत्र परेको प्रतिनिधिसभा नयाँ नियमावली सहमतिमै अगाडि बढाउने समझदारी भएको छ । ५ चैतमा...
काठमाडौँ - रक्षामन्त्री मानवीर राईले दार्चुला–टिङ्कर सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री राईले नेपाली सेनाले निर्माणको जिम्मा पाएको उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन आफूले सेनासँग समन्वय सम...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेटमा निर्वाचन क्षेत्रको न्यूनतम सन्तुलनलाई ध्यान दिने बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री पुनले सांसदहरूको भावनाहरूलाई समेटेर आगामी वर्षको बजेटमा निर्वाचन क्षेत्रको न्यूनतम सन्तुलनलाई ध्यान दिने बताएका हुन् । त्यस्तै उनले राष्ट्रिय गौरवका योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइने जिकिर गरे । सेवा प्रवाहका […]
काठमाडौं । नेकपा एमालेले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग सञ्चालनको योजना अघि सारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा देशका विभिन्न भागमा रेल यातायात सञ्चालन गर्ने योजना समेटिएको छ ।‘निर्माणाधीन पूर्व–पश्चिम रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ,’ एमालेले घोषणापत्रमा भनेको छ, ‘निजगढ–बुटवल खण्डको निर्माण कार्य अघि बढाइने छ ।’ बाँकी भागको जग्गा अधिग्
काठमाडौँ – संसदमा शुक्रबार राति पु¥याइएका विधेयक सांसदलाई पढ्न नदिइन अघि बढाइने भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल निर्धारणसँग सम्बन्धित लगायत १८ वटा ऐन संशोधनका लागि सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता गरेको छ। प्रतिनिधिसभा नियमावलीअनुसार सरकारले दर्ता गरेको विधेयक पाँच दिनपछि मात्रै संसदमा पेश गर्नका सकिन्छ। तर सत्ता पक्षीय दलहरुको जोडबलमा […]
प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ । यस्तै प्
भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।&nbs
काठमाडौँ- परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रिय सहमतिबाटै एमसीसीलाई अघि बढाइने बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काल एमसीसी नेपालको हितमा रहेमात्र राष्ट्रिय सहमतिबाट अघि बढाउने बताएका हुन् । उनले एमसीसी मुलुकको हितमा रहेको नपाइए स्पष्ट रुपमा अमेरिकासमक्ष आफ्नो कुरा राख्नुपर्ने तर्क गरे । मन्त्री खड्काले परराष्ट्रनीति मुलुकको ऐना […]
काठमाडौँः संघीय संसद्को संयुक्त नियमावली पारित भएको करीब दुई सातापछि संसदीय सुनुवाइ विशेष समिति गठनको प्रक्रिया अघि बढाइएको छ। संयुक्त नियमावली अनुसार गठन हुने समितिमा आज प्रतिनिधिसभाले सदस्यहरूको नामावली घोषणा गर्दैछ।
दिउँसो १ बजे बस्ने बैठकबाट समिति गठन प्रक्रिया अघि बढाइने सभामुख कृष्णबहादुर महराले यसअघि नै जानकारी दिइसकेका