काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेटमा निर्वाचन क्षेत्रको न्यूनतम सन्तुलनलाई ध्यान दिने बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री पुनले सांसदहरूको भावनाहरूलाई समेटेर आगामी वर्षको बजेटमा निर्वाचन क्षेत्रको न्यूनतम सन्तुलनलाई ध्यान दिने बताएका हुन् । त्यस्तै उनले राष्ट्रिय गौरवका योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइने जिकिर गरे । सेवा प्रवाहका […]