शेखर-गगन समूहलाई ३० प्रतिशत भाग दिन देउवा तयार

काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचक भएका छन् । सम्मानजनक भागबण्डाको माग गर्दै शेखर-गगन समूहले लगातार दबाब बढाउँदै लगेपछि चुनावमा सम्भावित जोखिम टार्न सभापति एवं प्रधानमन्त्री देउवा मिलाएर लैजाने मनस्थितिमा पुगेको बालुवाटार स्रोतले बताएको छ । यसका लागि समानुपातिक तथा प्रत्यक्षतर्फको टिकट बाँडफाँटमा शेखर-गगन समूहलाई कम्तीमा ३० प्रतिशत हिस्सा […]

सम्बन्धित सामग्री

आफ्नो पक्षबाट मन्त्रीमा सिफारिस गर्न शेखर-गगन समूह छलफलमा

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो पक्षका नेताहरुको भेला गरेका गरेका छन् ।

८ मध्ये तीन मन्त्रीको अडानमा शेखर-गगन समूह

गठबन्धनको भागबन्डामा कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये इतर समूहले ३ मन्त्री दाबी गरेको छ ।

शेखर-गगन समूह आन्तरिक छलफलमा

नेपाली कांग्रेसको शेखर कोइराला र गगनकुमार थापा समूह आन्तरिक छलफलमा जुटेकाे छ। बालुवाटारस्थित कोइरालाको

शेखर–गगन समूह चिरा पार्ने देउवाकाे रणनीति, भाेलि नै संसदीय दलकाे चुनाव

सकेसम्म छिटाे दलकाे नेता छान्ने चुनाव भए आफू सहजै विजयी हुने र शेखर–गगन समूह चिरा पर्ने देउवाकाे विश्वास छ ।

कांग्रेस संसदीय दलको चुनावले शेखर-गगन समूह विभाजनको संघारमा

एउटै समूहमा रहेर देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला र महामन्त्री गगन थापा दुवैले संसदीय दलको नेताकाे उम्मेदवार बन्ने बताउँदा शेखर–गगन समूह भत्किने अवस्थामा पुगेको हो ।