शेखर–गगन समूह चिरा पार्ने देउवाकाे रणनीति, भाेलि नै संसदीय दलकाे चुनाव

सकेसम्म छिटाे दलकाे नेता छान्ने चुनाव भए आफू सहजै विजयी हुने र शेखर–गगन समूह चिरा पर्ने देउवाकाे विश्वास छ ।