नर्भिक हस्पिटलमा माघ २ देखि कोभिड ओपिडी

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले माघ २ गतेदेखि ‘कोभिड ओपिडी क्लिनिक सेवा’ सञ्चालन गर्ने भएको छ । अस्पतालमा आउने अन्य बिरामीहरूलाई संभावित संक्रमणबाट बचाउन र संक्रमितलाई विशेषज्ञ बाटै गुणस्तरीय सेवा दिन अलग्गै स्थानमा ‘कोभिड ओपिडी सेवा’ संचालन गर्न लागिएको नर्भिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले जानकारी दिएका छन् । अस्पताल प्रशासनका अनुसार माघ २ गतेदेखि नर्भिकको पार्किङ क्षेत्र नजिकै अलग्गै स्थानमा निर्मित भवनमा को

सम्बन्धित सामग्री

नर्भिकले माघ २ देखि कोभिड ओपिडी शुरू

काठमाडौं (नेस) । देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेसनल हस्पिटलले ‘कोभिड ओपीडी क्लिनिक सेवा’ सञ्चालन गर्ने निर्णय गरेको छ । नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार अस्पतालमा आउने अन्य बिरामीहरूलाई हुनसक्ने सम्भावित संक्रमणबाट बचाउन सकियोस् तथा संक्रमितले डेडिकेटेड विशेषज्ञबाटै गुणस्तरीय सेवा पाओस् भन्ने उद्देश्यले अस्पतालले मुख्य भवनभन्दा केही पर अलग्गै स्थानमा ‘कोभिड […]

नर्भिकले माघ २ देखि कोभिड ओपिडी सुरु गर्ने

काठमाडौँ- देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ सञ्चालन गर्ने निर्णय गरेको छ। नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार अस्पतालमा आउने अन्य बिरामीहरुलाई हुनसक्ने संभावित संक्रमणबाट बचाउन सकियोस् तथा संक्रमितले डेडिकेटेड विशेषज्ञबाटै गुणस्तरीय सेवा पाओस् भन्ने उद्देश्यले अस्पतालले मुख्य भवनभन्दा केही पर अलग्गै स्थानमा ‘कोभिड ओपिडी सेवा’ सञ्चालन […]

नर्भिकले माघ २ देखि कोभिड ओपिडी सेवा सुरु गर्ने

देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने भएको छ।

नर्भिकको ओपिडी आइतबारदेखि सञ्चालनमा

काठमाडौं। थापाथलीको नर्भिक इन्टरनेशनल हस्पिटलले आइतबारदेखि ओपीडी सेवा सञ्चालनमा ल्याउने भएको छ। अस्पतालले हाल बन्द रहेको सेवा आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको हो। कोभिड १९ को दोस्रो लहरको सङक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो।

आइतबारदेखि नर्भिकको ओपिडी सञ्चालनमा आउने

काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बन्द रहेको ओपिडी सेवा आगामी आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । कोभिड—१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो ।